• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद


  •   मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँको गोकर्ण क्षेत्रमा लामो समयदेखि रोकिएको करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ (राजु) पाण्डे र नेपाली सेनाका एक अधिकृतबीच भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

    Advertisement

    सोमबार बौद्ध माकलबारीदेखि गोकर्णेश्वर मन्दिरसम्मको सडक विस्तारका क्रममा नेपाल ट्रस्टअन्तर्गत रहेको गोकर्ण फरेस्ट रिसोर्ट क्षेत्रको पर्खाल हटाउने विषयमा सांसद पाण्डे र सेनाका प्रतिनिधिबीच विवाद भएको हो।

    भाइरल भिडियोमा सेनाका अधिकृतले उक्त क्षेत्रमा सैनिक ब्यारेक रहेको उल्लेख गर्दै आवश्यक आधिकारिक अनुमति नदेखाई पर्खाल भत्काउने कार्य अघि नबढाउन आग्रह गरेको देखिन्छ । जवाफमा सांसद पाण्डेले सडक विस्तार कानुनअनुसार भइरहेको दाबी गर्दै काम नरोक्न निर्देशन दिएका सुनिन्छन् ।

    स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको उपस्थितिमा डोजरमार्फत करिब ३० मिटर पर्खाल हटाएर सडक विस्तार गरिएको थियो । स्थानीयका अनुसार उक्त सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेकाले पर्खाल हटेपछि बागमती करिडोर दुवैतर्फबाट जोडिएको छ । उनीहरूले सडक विस्तारका क्रममा रुख नकटिएको पनि बताएका छन्।

    सेनाका प्रतिनिधिले भने उक्त क्षेत्रको सुरक्षा जिम्मेवारी तथा त्यहाँ रहेका वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै संरचना हटाउनुअघि औपचारिक अनुमति आवश्यक पर्ने धारणा राखेका थिए । भिडियोमा अधिकृतले सुरक्षा र वन्यजन्तुसम्बन्धी चिन्ता पनि व्यक्त गरेका छन् ।

    यस घटनापछि नेपाली सेनाले सैनिक अधिकृतप्रति भएको व्यवहारप्रति असन्तुष्टि जनाएको बताइएको छ । साथै, घटनाबारे प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग सिंहदरबारमा भेट गरी आफ्‌नो चासो व्यक्त गरेको दाबी गरिएको छ । यद्यपि, उक्त भेट नियमित कार्यसूचीअन्तर्गत भएको पनि बताइएको छ ।

    यस विषयमा नेपाली सेना, प्रधानमन्त्रीको सचिवालय वा सांसद पाण्डेको तर्फबाट औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

    मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.