• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एल्गोरिदमको पर्दापछाडि

अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी

‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

इबोलाले बढायो गर्भवतीको जोखिम

बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भरी अर्थात् १४ दशमलव दुई किलोग्रामको सिलिन्डर बजारमा पठाए पनि अस्वाभाविक माग आएकाले ग्याँस अभाव भएको दाबी गरिएको छ ।

    Advertisement

    नेपाल आयल निगमका अनुसार जगेडामा पर्याप्त ग्याँस भए पनि अस्वाभाविक मागका कारण सो स्थिति देखा परेको हो ।

    निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार अहिले बजारको समस्या आपूर्ति कम भएर नभई माग अस्वाभाविक रूपमा बढ्दा उत्पन्न भएको हो ।

    आयल निगमले बजारमा भरी ग्याँस बजारमा पठाउन थालेसँगै यो समस्या आएको बताएको छ । आधा अर्थात् सात दशमलव पाँच किलोग्राम सिलिन्डर पठाइरहेको ठाउँमा एकैपटक सबैले भरी सिन्डर खोजेकाले समस्या देखिएको हो ।

    नेपालमा ग्याँसको माग सरदर मासिक ४५ देखि ४६ हजार मेट्रिक टन छ । अघिल्ला महिनामा ३२ देखि ३८ हजार मेट्रिक टनले बजार धानिरहेको अवस्थामा पछिल्लो महिना ४५ हजार मेट्रिकटन ग्यास आपूर्ति हुँदा पनि अभाव देखिएको पाइन्छ ।

    निगमले चैतमा ३८ हजार मेट्रिक टन ग्याँस खपत हुँदा वैशाख र जेठमा क्रमश: ३२ हजार र ३२ हजार मेट्रिक टन मात्र खपत भएको छ ।

    ‘साँच्चै अभाव नै हुन्थ्यो भने अघिल्ला महिनामा किन भएन ?’ प्रतिप्रश्न गर्दै ठाकुरले भने– ‘बजारमा भरी सिन्डर ग्याँस पठाउन थालेपछि देशैभर एकैपटक सबैले ग्याँस भर्न खोजेपछि समस्या आएको हो ।

    निगमले आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग वर्षभरि आयात गर्ने पेट्रोलियम पदार्थ (ग्याँस) का लागि माग गरेको हुन्छ ।

    सरदर मासिक ४५ हजार मेट्रिकटन ग्याँसका लागि डिमान्ड रहने गरेकोमा केही महिना कम हुँदा अर्को महिना मिलाएर पठाउने गर्छ तर एकै महिना ठुलो परिमाणमा ग्याँसको माग बढाउन नसकिने ठाकुरको भनाइ छ ।

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एल्गोरिदमको पर्दापछाडि
    ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
    सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
    अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु
    इबोलाले बढायो गर्भवतीको जोखिम
    बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      एल्गोरिदमको पर्दापछाडि

    • २.
      अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी

    • ३.
      ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

    • ४.
      सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

    • ५.
      अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

    • ६.
      इबोलाले बढायो गर्भवतीको जोखिम

    • ७.
      बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    • ८.
      सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.