• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….

मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली युवकको रेवाडीमा दाहसंस्कार

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ७. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ८. राज्यसत्ता

  • ९. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • १०. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकारले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँट गरी मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।

    Advertisement

    मुख्यमन्त्री चेतनारायण आचार्यकै नेतृत्वमा एमाले, नेकपा र जसपा नेपाललाई समेटेर सरकार विस्तार गर्ने तयारी भइरहेको छ। मन्त्रालयको भागबन्डाबारे औपचारिक सहमति नभए पनि नेकपालाई अर्थ मन्त्रालयसहित महत्वपूर्ण जिम्मेवारी दिने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

    हाल प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय रहेका छन्।

    आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा
    रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु
    साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य
    अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
    प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….
    मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    भर्खरै

    • १.
      गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    • २.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    • ३.
      गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    • ४.
      रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

    • ५.
      साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

    • ६.
      अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ७.
      प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….

    • ८.
      मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.