• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१३ राष्ट्रहरूद्वारा महत्वपूर्ण जलमार्गहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न समुद्री रक्षा गठबन्धन गर्ने घोषणा

कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

सुनसरी घटना : सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ७. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ८. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • ९. राज्यसत्ता

  • १०. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

    Advertisement

    कावा अध्यक्ष धनपति सापकोटाको हस्ताक्षरमा २०८३ साउन १५ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै अन्टुकले सो माग गरेको हो ।

    सुनसरीको साम्प्रदायिक घटनाको सट्टा धार्मिक सहिष्ण्ॉता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै वक्तव्यमा यस सम्बन्धमा सरकारको गैरजिम्मेवार तरिकाको विरोध गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “यही साउन ११ गते सुनसरीमा हिन्दुमुस्लिम समुदायमाझ अप्रिय घटना घटेको छ । यसबारे अअिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) को गम्भीर ध्यानाकर्षण भएको छ ।

    हाम्रो देशमा विभिन्न जातजाति र समुदायको बसोबास छ तर आजसम्म उनीहरू मिलेर बसेका छन् । पछिल्ला दिनमा विभिन्न तत्त्वले जातीय साम्प्रदायिकतालाई उचाल्ने र भड्काउने प्रयत्न हुँदै आइरहेको छ । त्यसैको परिणाम सुनसरीमा हिन्दु–मुस्लिमबिच झगडा हुनु वा साम्प्रदायिक दङ्गा भड्किन गएको छ ।

    अर्कोतर्फ, सरकार वा प्रशासनले त्यस प्रकारका घटनालाई नियन्त्रण वा मेलमिलाप गराउनुको सट्टा गोली चलाएर मानिसको हत्या गरेर अझै घटनालाई उत्तेजित पार्ने काम भएको छ । यसले गर्दा देशमा धार्मिक असहिष्ण्ॉता बढ्दै जाने र अशान्तिपूर्ण वातावरण सिर्जना भएको छ ।
    निश्चय नै यस घटनाको जिम्मेवारी नैतिक रूपले गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्दछ । उक्त घटना घटाउन जुन जुन पक्षले काम गरिहेका छन्, त्यसको निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने आवश्यकता छ । सरकार र प्रशासनले घनाको जिम्मेवारी लिनुको सट्टा परिस्थितिलाई अलपत्र हुन दिइरहने यो गैरजिम्मेवारी तरिका तुरुन्त अन्त गर्नुपर्दछ ।”

    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त
    भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
    १३ राष्ट्रहरूद्वारा महत्वपूर्ण जलमार्गहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न समुद्री रक्षा गठबन्धन गर्ने घोषणा
    कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु
    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    भर्खरै

    • १.
      कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

    • २.
      सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

    • ३.
      भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

    • ४.
      फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    • ५.
      १३ राष्ट्रहरूद्वारा महत्वपूर्ण जलमार्गहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न समुद्री रक्षा गठबन्धन गर्ने घोषणा

    • ६.
      कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

    • ७.
      पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ८.
      देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.