• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लिपुलेकसहित तीन नाकाबाट चीनसँग व्यापार अघि बढ्ने : भारत

विदेशमा रहेका नेपालीका लागि मतदानका पाँच मोडल प्रस्ताव

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी

हसिनाको स्वदेश फर्किने घोषणा

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

१२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ८. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • ९. जनजाति मुक्ति आन्दोलन

  • १०. राज्यसत्ता

विदेशमा रहेका नेपालीका लागि मतदानका पाँच मोडल प्रस्ताव


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन १२ । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न पाँच वटा सम्भावित मतदान मोडल प्रस्ताव गरेका छन्।

    Advertisement

    मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले विदेशस्थित नेपालीलाई मतदानमा सहभागी गराउन आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले प्रारम्भिक चरणमा मिश्रित (हाइब्रिड) मतदान प्रणाली कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे।

    उनले प्रस्ताव गरेका मोडलमा मतपेटिकामार्फत मतदान, हुलाकमार्फत मतदान, प्रतिनिधिमूलक मतदान, इन्टरनेटमार्फत मतदान तथा मिश्रित (हाइब्रिड) मतदान प्रणाली रहेका छन्।

    वाग्लेका अनुसार मतपेटिकामार्फत मतदान विश्वमा सबैभन्दा बढी प्रचलित भए पनि यसको व्यवस्थापन जटिल र खर्चिलो हुन्छ। हुलाकमार्फत मतदान कम लागतको विकल्प भए पनि हुलाक सेवाको विश्वसनीयतामा निर्भर रहने उनले बताए। प्रतिनिधिमूलक मतदानमा मतदाताले आफ्नो प्रतिनिधि तोक्न सक्ने व्यवस्था रहनेछ भने इन्टरनेटमार्फत मतदानले सहजता प्रदान गरे पनि साइबर सुरक्षा र मतदानको गोपनीयता सुनिश्चित गर्नु चुनौतीपूर्ण हुने उनको भनाइ थियो।

    उनले मिश्रित मतदान प्रणालीले मतदातालाई आफ्नो अनुकूल विधि छनोट गर्ने सुविधा दिने भएकाले यसको प्रयोग विश्वव्यापी रूपमा विस्तार भइरहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी र संस्थागत तयारी तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लिपुलेकसहित तीन नाकाबाट चीनसँग व्यापार अघि बढ्ने : भारत
    ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी
    हसिनाको स्वदेश फर्किने घोषणा
    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
    विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९
    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      लिपुलेकसहित तीन नाकाबाट चीनसँग व्यापार अघि बढ्ने : भारत

    • २.
      विदेशमा रहेका नेपालीका लागि मतदानका पाँच मोडल प्रस्ताव

    • ३.
      ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी

    • ४.
      हसिनाको स्वदेश फर्किने घोषणा

    • ५.
      जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    • ६.
      विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

    • ७.
      पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ८.
      एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.