• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चित्रबहादुर केसीको कडा प्रहारः सरकारलाई नम्बर होइन, उल्टो नम्बर


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकारको १०० दिने कार्यकाललाई पूर्णतः असफल भएको दाबी गर्दै सरकारलाई “सुशासनको होइन, कुशासनको संवाहक” को संज्ञा दिनुभएको छ । एक अन्तर्वार्तामा बोल्दै उहाँले सरकारले राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि गम्भीर आघात पुर्‍याएको आरोप लगाउनु भयो ।

    Advertisement

    केसीका अनुसार सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र लोकतान्त्रिक संस्थामाथिको नियन्त्रण बढाएको छ । उहाँले सरकारको कार्यसम्पादनलाई सकारात्मक मूल्याङ्कन गर्न नसकिने भन्दै “सरकारलाई नम्बर होइन, उल्टो नम्बर दिनुपर्ने स्थिति आएको छ” भन्ने टिप्पणी गर्नुभयो ।

    संविधान र लोकतान्त्रिक संस्थामाथि खतरा

    सोही अन्तर्वार्तामा धारणाा राख्दै केसीले सरकारले संविधान २०७२ को मर्मलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । उहाँका अनुसार संसद, न्यायपालिका तथा प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावमा पारेर लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भइरहेको छ । केसीले यस्ता गतिविधिले मुलुकलाई निरंकुशता र अस्थिरतातर्फ धकेल्ने चेतावनी दिनुभयो ।

    वैदेशिक हस्तक्षेपबारे गम्भीर आरोप

    अन्तर्वार्ताका क्रममा केसीले वर्तमान सरकार वैदेशिक शक्तिको प्रभावमा सञ्चालन भइरहेको दाबी गरे । उनले विशेषगरी अमेरिकी प्रभाव, सीआईए, एसपीपी तथा दलाई लामासँग सम्बन्धित गतिविधिहरूलाई उल्लेख गर्दै नेपालको भूमि भू–राजनीतिक प्रतिस्पर्धाको माध्यम बन्न सक्ने आशंका व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार केही नयाँ राजनीतिक शक्तिहरू पनि विदेशी एजेन्डाअनुसार अघि बढिरहेका छन् र यसले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि चुनौती सिर्जना गरिरहेको छ ।

    किसान, गरिब र जनजीविकाप्रति सरकार उदासीन

    केसीले सरकारले किसानका आधारभूत समस्या समाधान गर्न नसकेको आरोप लगाउनु भयो । बर्खाको समयमा मल अभाव, कृषि संकट, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बढ्दो आर्थिक भार, स्वास्थ्य बीमामा कटौती तथा सुकुम्बासीमाथि डोजर चलाउने कार्यलाई उनले जनविरोधी नीति भएको बताउनु भयो ।

    उहाँका अनुसार सरकार मजदुर, किसान र गरिब नागरिकको हितभन्दा दलाल पुँजीवादी वर्गको संरक्षणमा केन्द्रित भएको छ ।

    देश ‘भीरको टाकुरा’ तर्फ उन्मुख

    देशको वर्तमान राजनीतिक अवस्थालाई चिन्ताजनक चित्रण गर्दै केसीले नेपाल जोखिमपूर्ण मोडमा पुगेको दाबी गरे । उहाँले जनता समयमै सचेत नभए मुलुक अझ गम्भीर राजनीतिक द्वन्द्व र अस्थिरतामा फस्न सक्ने चेतावनी दिनुभयो ।

    उहाँले राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, संविधान र सार्वभौमिकताको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै नागरिकलाई वैदेशिक प्रभाव र राजनीतिक हस्तक्षेपप्रति सजग रहन आग्रह गर्नुभयो ।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.