• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दलित सङ्घर्ष समितिले असार २९ गते ७७ ओटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । ११ दलित सङ्घसंस्था सम्मिलित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आगामी असार २९ गते देशका ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

    Advertisement

    असार २६ गते निधन भएका मुगुका गणेश नेपाली, सुकुम्वासी बस्तीमा डोजर आतङ्कमा ज्यान गुमाएका भोजबहादुर दर्जीलगायत घटनाको सन्दर्भमा सङ्घर्ष समितिले सो ज्ञापन बुझाउने भएको हो ।

    २०८३ असार २७ गते जारी प्रेसविज्ञप्तिमा गणेश नेपालीलाई प्रहरीले उद्धार गर्नुको सट्टा अपराधीलाई झैँ पक्राउ गरिएको व्यवहारलाई आपत्तिजनक बताइएको छ ।

    यस सम्बन्धमा सरकारको रवैयाबारे विज्ञप्तिमा भनिएको छ– “यही २०८३ असार २६ गते गृहमन्त्रीले संसद्मा दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले हामीलाई अझ गम्भीर बनाएको छ ।

    देशमा बढ्दै गइरहेको आत्मदाहको घटनालाई सङ्घर्ष समितिले गम्भीर रूपमा लिएको बताएको छ ।

    “नागरिकले यस्तो बाटो रोज्नु भनेको जनताको सरकारप्रतिको विश्वास समाप्त हुनु र निराशाको अभिव्यक्ति हो” विज्ञप्तिमा भनिएको छ– “नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको बाँच्न पाउने अधिकारको पूर्ण सम्मान गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।”

    विज्ञप्तिमा गणेश नेपालीसित सम्बन्धित घटनाको सत्य तथ्य छानबिन गर्न, निजलाई सहिद घोषणा गर्न, दोषीलाई कारबाही गर्न र उनका परिवारको लालनपालनको व्यवस्था गर्न माग गरिएको छ ।

    प्रेसविज्ञप्तिमा सङ्घर्ष समितिका संयोजक दलजित श्रीपाली तथा जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, नेपाल दलित मोर्चाका इन्चार्ज गणेश विश्वकर्मा, मुक्ति समाजका इन्चार्ज जितु गौतम, नेपाल दलित सङ्घका सन्जुसिंह विश्वकर्मा, श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सी, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल, नेपाल समाजवादी दलित मुक्ति सङ्गठनका सहजकर्ता गजाधर सुनार, नेपाल दलित मोर्चाका प्रतिनिधि पदम विश्वकर्मा, मुक्ति समाजका उपाध्यक्ष मैना अछामी र नेपाल दलित मोर्चाका प्रतिनिधि श्याम सुनारको हस्ताक्षर रहेको छ ।

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.