• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संसदमा आङ्देम्बेको सरकारमाथि कडा प्रश्न, सुशासनदेखि संसदीय मर्यादासम्म आलोचना


  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका नेता भिष्मराज आङ्देम्बेले सरकारको सुशासन, संसदीय अभ्यास, भ्रष्टाचारका मुद्दा तथा प्रधानमन्त्रीको भूमिकाबारे कडा प्रश्न उठाएका छन्।

    Advertisement

    रोस्टमबाट सम्बोधन गर्दै आङ्देम्बेले विगतमा राष्ट्रवाद र सुशासनको पक्षमा चर्को आवाज उठाउनेहरू अहिले मौन बनेको टिप्पणी गरे। उनले सुशासनको नारा दिएर निर्वाचन जिते पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा संसदको नियमावली संशोधन गरी निलम्बन नहुने व्यवस्था गरिएको आरोप लगाए।

    उनले छानबिन आयोग गठनको प्रक्रियामाथि पनि प्रश्न उठाउँदै आयोगले निष्पक्ष छानबिन गर्न नसकेको दाबी गरे। विगतमा मन्त्रीहरूमाथि उठेका प्रश्नमा कडा प्रतिक्रिया जनाउनेहरू अहिले अर्थमन्त्रीमाथि उठेका प्रश्नमा मौन बसेको भन्दै उनले त्यसको कारणबारे सरकारसँग जवाफ मागे।

    आङ्देम्बेले आफ्नो सम्बोधनका क्रममा बल्खुका इन्द्रबहादुर राईको प्रसंग पनि उठाए। उनले प्रधानमन्त्रीलाई सभामुखमार्फत प्रश्न गर्दै राईलाई चिन्नुहुन्छ वा हुन्न भन्ने जिज्ञासा राखे। बल्खुमा टहरा हटाउने क्रममा उत्पन्न परिस्थितिका कारण इन्द्रबहादुर राईले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले यस्ता घटनाप्रति सरकार संवेदनशील हुनुपर्ने धारणा व्यक्त गरे।

    उनले संसदीय अभ्यासबारे बोल्दै विश्वका संसदीय व्यवस्थामा सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले तयार गर्ने र राष्ट्राध्यक्षले संसदमा प्रस्तुत गर्ने परम्परा रहेको स्मरण गराए। तर आफ्नै सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटना संसदीय मर्यादा, राष्ट्रपतिको सम्मान तथा जनमतप्रतिको सम्मानको दृष्टिले उपयुक्त नभएको उनको भनाइ थियो।

    आङ्देम्बेले संसदमा निर्वाचित सबै सांसद जनताको मतबाट आएको स्मरण गराउँदै सत्तापक्षका सांसदहरू स्वतन्त्र जनप्रतिनिधि भएको उल्लेख गरे। उनले सांसदहरूले दलगत सीमाभन्दा माथि उठेर जनताको हित र संसदीय मर्यादाको पक्षमा उभिनुपर्नेमा जोड दिए।

    उनको सम्बोधनका क्रममा सत्ता र प्रतिपक्षबीच केहीबेर आरोप–प्रत्यारोपको अवस्था सिर्जना भएको थियो। आङ्देम्बेको अभिव्यक्तिप्रति सत्तापक्षका सांसदहरूले आपत्ति जनाएका थिए भने प्रतिपक्षले सरकारको जवाफदेहिता र संसदीय मर्यादाको विषयमा बहस आवश्यक रहेको धारणा राखेको थियो।

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.