• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘जनजातीका समस्या जातीय होइन, वर्गीय’


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    अखिल नेपाल जनजाती सम्मेलनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष केवि थापाले जनजातीका मुद्दा जातीय नभएर वर्गीय भएकाले वर्गीय आधारमै समाधान गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    जनजाती सम्मेलनले सातै प्रदेशमा आदिवासी जनजाती दिवस मनाउन शुरु गरेको सन्दर्भमा शुक्रबार प्रदेश ५ को बुटवलमा आयोजित २६ औं आदिवासी दिवसका अवरमा आयोजित कार्यक्रममा उपाध्यक्ष थापाले जनजातीका मुद्दालाई वर्गीय रुपमा समाधान गर्नुपर्ने बताउनुभएको हो ।

    वर्ग संघर्षको माध्यमबाट आदिवासीका समस्या तथा मुद्दा समाधान गर्न सकिने उहाँको तर्क छ । नेपालका केही अमुक दल र एनजीओ, आईएनजीओका कारण नेपालका आदिवासी जनजातीबीच विभाजन ल्याउने काम भएको थापाले बताउनुभयो ।
    अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमरध्वज रानाले कम्युनिष्टहरुले वर्गीय मुद्दा छोडेकाले जातीय मुद्दाहरु हावी हुँदा समस्या आएको बताउनुभयो ।

    कार्यक्रममा नरबहादुर जीएम, वामपन्थी नेता दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, समता समाजका सल्लाहाकार राजेश विश्वकर्मा, अखिल छैठौंका पुरन पोखरेल लगायतले बोल्दै जातीय र क्षेत्रीयतावादी सोंचलाई परास्त गर्न वर्गसंघर्षका कार्यक्रमलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

    साउन २५ गते आदिवासी जनजाती दिवस भएपनि जातीय र क्षेत्रीयतामा लागेकाहरुलाई सचेत बनाउने उद्वेश्यले दुई दिन अघिनै दिवस मनाइएको अखिल नेपाल जनजाती सम्मेलनका रुपन्देही अध्यक्ष विमल श्रीषले जानकारी गराउनुभयो ।
    उषा पुनको अध्यक्षता र विमल श्रीषको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.