• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा भारी वर्षा : सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा, आज झन् बढ्ने सम्भावना

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

द्वन्द्वका कारण लाखौँ लेबनानी बालबालिकाहरूको एक शैक्षिक वर्ष नै हराउने जोखिम : युनिसेफ


  •   शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
  • बेरुत । युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिकाहरू अध्यययनरत रहेका लेबनानका विद्यालयहरु आगामी सेप्टेम्बर सम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर्ष नै खेर जाने तथा हराउने जोखिम रहेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) जनाएको छ ।

    Advertisement

    युनिसेफ र लेबनानको शिक्षा मन्त्रालयले हालैको मध्यपूर्व द्वन्द्वबाट विभिन्न क्षेत्र लगायत लेबनानको शिक्षा क्षेत्रमा व्यापक क्षति भएको बताए पछि यो चेतावनीसहितको विज्ञप्ती जारी भएको हो ।

    विद्यालय र व्यावसायिक केन्द्रहरूसहित ३४० वटा प्रभावित शैक्षिक संस्थाहरूको पहिचान गरिएको छ, जसमा १७ वटा पूर्ण क्षती भएका छन् र अन्य धेरैलाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्नका लागि पुर्ण मर्मत सम्भार आवश्यक छ ।

    बालबालिकाहरु लामो समय सम्म विद्यालय बाहिर रहदा बालश्रम र चाँडै विवाह जस्ता जोखिमहरू बढ्न सक्ने चेतावनी युनिसेफले दिएको छ ।

    युनिसेफले थप कोषका लागि सार्वजनिक आह्वान गर्दै क्षतिग्रस्त विद्यालयहरूको यथासिग्र पुनःस्थापना गरी सिकाइलाई निरन्तरता दिन स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएको छ ।

    शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा भारी वर्षा : सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा, आज झन् बढ्ने सम्भावना
    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा भारी वर्षा : सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा, आज झन् बढ्ने सम्भावना

    • २.
      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    • ३.
      अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    • ४.
      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    • ५.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • ६.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ७.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ८.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.