• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

मोहन बिक्रम सिंहको उपन्यास कमरेड जलजला अब अमेजनमा पनि


  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार ३० । वरिष्ठ वामपन्थी चिन्तक, लेखक तथा राजनीतिज्ञ मोहन बिक्रम सिंहको अंग्रेजी भाषामा लेखिएको उपन्यास Comrade Jaljala विश्वप्रसिद्ध अनलाइन पुस्तक बिक्री मञ्च अमेजन (Amazon) मा प्रकाशित भएको छ ।

    Advertisement

    पुस्तकको आकर्षक आवरणमा हिमालको काखमा रहेकी ‘जालजला’ पात्रलाई चित्रण गरिएको छ । यसभन्दा पहिला नेपालीमा प्रकाशित भएको उपन्यास कमरेड जलजलाको अंग्रेजी संस्करणमा अमेजनले (Amazon) प्रकाशित गरि अनलाईन माध्यमबाट बजारमा ल्याएको हो ।

    यो उपन्यास प्रेम, दर्शन, समाज, इतिहास र क्रान्तिकारी चेतनालाई समेट्ने दार्शनिक कृति हो । उपन्यासको कथावस्तु मुख्य रूपमा सुनन्दा र जालजला वरिपरि घुम्छ । मानव समाज, विश्वदृष्टि, प्रेम, परिवर्तन र क्रान्तिको दार्शनिक पक्षलाई कथामार्फत प्रस्तुत गरिएको पुस्तकमा मानव सभ्यता र समाजलाई गहिरो दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । लेखकले यसलाई करिब २३ वर्षको लामो तयारीपछि अन्तिम रूप दिनुभएको थियो ।

    अमेजनमा उपलब्ध भएपछि Comrade Jaljala उपन्यास विश्वभरका पाठकले सहज रूपमा खरिद गरी अध्ययन गर्न सक्ने भएका छन् । अमेजनले उपन्यास Comrade Jaljala तीन खण्डमा प्रकाशित गरी प्रतिखण्ड १४ डलर मुल्य निश्चित गरेको छ । भारतीय रुपियाँ १३८० मुल्य रहेको छ ।

    लेखकका विचार र साहित्यमा रुचि राख्ने पाठकका लागि यो पुस्तक विशेष महत्वको कृतिका रूपमा हेरिएको छ ।

    अमेजन के हो ?

    अमेजन (Amazon) संसारकै ठूलो अनलाइन किनमेल (E–commerce) प्लेटफर्ममध्ये एक हो । यो (Amazon) कम्पनीले सञ्चालन गर्छ । यहाँ मानिसहरूले इन्टरनेटमार्फत विभिन्न सामानहरू जस्तै मोबाइल, कपडा, पुस्तक, इलेक्ट्रोनिक्स, घरायसी सामग्री आदि किन्न र बेच्न सक्छन्।

    अमेजनको स्थापना Jeff Bezos ले सन् १९९४ मा गरेका थिए । सुरुमा यो केवल अनलाइन पुस्तक बिक्री गर्ने वेबसाइट थियो, तर पछि विश्वव्यापी बजारमा विस्तार भई लगभग सबै प्रकारका वस्तु तथा सेवाहरू उपलब्ध गराउने प्लेटफर्म बनेको छ ।

    Novel Comrade Jaljala लागि यहाँ जानुहोस्‌ 

    Novel Comrade Jaljala

    बुधबार, असार १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • २.
      भारी वर्षाको चुनौती

    • ३.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ४.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ५.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ६.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ७.
      घट्यो सुनचाँदीको मूल्य

    • ८.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.