• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

संयुक्त विद्यार्थी संगठनद्वारा सर्वोच्च अदालतको आदेश अवहेलनाको आरोप


  •   मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार १५ । विभिन्न विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेशको अवहेलना गरेको आरोप लगाउँदै सरकार, विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र त्रिभुवन विश्वविद्यालय प्रशासनलाई तत्काल निर्णय फिर्ता लिन चेतावनी दिएका छन्।

    Advertisement

    सोमबार जारी गरिएको संयुक्त वक्तव्यमा विद्यार्थी संगठनहरूले सरकारले निर्देशन, फरमान र राजनीतिक हस्तक्षेपमार्फत संविधानप्रदत्त मौलिक हक तथा न्यायिक स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाएका छन्। वक्तव्यअनुसार त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको २०८२ वैशाख २८ गतेको अन्तरिम आदेशको भावनाविपरीत “दलिय विद्यार्थी संगठनका संरचना हटाउने“ निर्देशन जारी गरेर न्यायिक मर्यादा, संवैधानिक व्यवस्था तथा लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको दाबी गरिएको छ ।

    वक्तव्यमा २०८२ चैत १३ गते सरकारले गरेको “विद्यार्थी संगठनमाथि प्रतिबन्ध” सम्बन्धी निर्णय तथा चैत २० गते विश्वविद्यालय समन्वय समितिले गरेको निर्णय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ । यस्ता विषय अदालतमा विचाराधीन हुँदाहुँदै शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र त्रिभुवन विश्वविद्यालयले अदालतको आदेशको मर्मविपरीत कार्य गरेको आरोप पनि लगाइएको छ ।

    संयुक्त विद्यार्थी संगठनहरूले सरकार, यूजीसी र विश्वविद्यालय प्रशासनलाई आफ्ना निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै विद्यार्थी अधिकार, न्यायपालिकाको स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

    वक्तव्यमा विश्वविद्यालय प्रशासनले आफ्नो निर्णय सच्याउन नसके संयुक्त विद्यार्थी शक्ति कानुनी, वैचारिक र लोकतान्त्रिक माध्यमबाट सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिइएको छ। साथै, त्यसबाट सिर्जना हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय प्रशासनले नै वहन गर्नुपर्ने उल्लेख गरिएको छ।

    उक्त संयुक्त वक्तव्यमा अखिल (छैटौं), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, जनप्रगतिशील विद्यार्थी युनियन नेपाल तथा विद्यार्थी जनमत संघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

    मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.