• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बाँदर आतंकले बाल्यकाल खोस्दै : मकैबारीमै किताब बोकेर भविष्य लेख्दै ११ वर्षीय विशाल


  •   मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
  • प्युठान । प्युठानको गौमुखी गाउँपालिका–५ खुङ्गस्थित सुन्दरमेलाका ११ वर्षीय विशाल सामत अहिले कक्षा ६ मा अध्ययनरत छन्। तर उनका लागि विद्यालयको पाठ्यपुस्तक मात्र पर्याप्त छैन; परिवारको मकैबारी जोगाउने जिम्मेवारी पनि उनको काँधमा छ । दिनभरि बाँदरको आतंकबाट खेती जोगाउन डिप्टी बस्नुपर्ने बाध्यताले विशालले खेतमै अस्थायी ओत बनाएका छन्, जहाँ उनी कापी, किताब र कलमसँगै भविष्यका सपना कोर्दै अध्ययन गरिरहेका छन्।

    Advertisement

    स्थानीय किसानहरूका अनुसार पछिल्ला वर्षहरूमा बाँदरको संख्या अत्यधिक बढेसँगै मकै, गहुँ, तरकारी तथा अन्य बालीमा ठूलो क्षति पुग्ने गरेको छ। खेतमा पाक्न लागेको बाली केही घण्टामै नष्ट हुने अवस्थाले किसानहरू निराश बन्दै गएका छन्। यही समस्याका कारण विद्यालय जाने उमेरका बालबालिकासमेत खेतबारीमा पहरा बस्न बाध्य भएका छन्।

    विशालको तस्वीर अहिले ग्रामीण किसानको पीडा र राज्यको उदासीनताको प्रतीक बनेको छ। एकातिर शिक्षाको अधिकारको कुरा गरिन्छ, अर्कोतिर बालबालिका आफ्नो पढाइ र खेती दुवै जोगाउन संघर्ष गरिरहेका छन्। खेतको बीचमा त्रिपाल र छाताले बनाइएको सानो ओतभित्र बसेर अध्ययन गरिरहेका विशालले ग्रामीण यथार्थको कठोर चित्र प्रस्तुत गरेका छन्।

    स्थानीयवासीहरूको गुनासो छ कि बाँदर नियन्त्रण तथा बाली संरक्षणका लागि प्रभावकारी सरकारी योजना नहुँदा किसान वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्न बाध्य छन्। राहत, क्षतिपूर्ति, वैज्ञानिक व्यवस्थापन वा दीर्घकालीन समाधानको अभावले किसानहरू थप समस्यामा परेका छन्।

    कृषिप्रधान देश नेपालमा किसानले आफ्नै उत्पादन जोगाउन नसक्ने अवस्था आउनु विडम्बना भएको स्थानीयको भनाइ छ। उनीहरू सरकारले बाँदर नियन्त्रण, बाली क्षतिपूर्ति र किसानमैत्री नीतिहरू तत्काल लागू गर्नुपर्ने माग गरिरहेका छन्।

    मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.