• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघद्वारा चिया उद्योगमाथि परेको संकट हटाउन कूटनीतिक पहलको माग


  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले नेपाली चिया उद्योगले भारतीय पक्षबाट लागू गरिएका नयाँ मापदण्ड र परीक्षण प्रक्रियाका कारण निर्यात प्रभावित भएको भन्दै सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेको छ ।

    Advertisement

    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढकाराम पौडेलद्वारा हस्ताक्षरित असार २ गते जारी विज्ञप्तिमा चिया क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिइएको छ ।

    विज्ञप्तिमा नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको चिया क्षेत्र हाल विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख छ । विज्ञप्तिअनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ ॅस्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी)’ का कारण नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको छ ।

    संघका अनुसार भारतमा परीक्षणका लागि पठाइएका नेपाली चियाको प्रतिवेदन लामो समयसम्म नआउने तथा सामान्य कमजोरी देखिएमा चिया नष्ट गर्नेसम्मका व्यवस्था गरिएकाले नेपाली उत्पादकहरू समस्यामा परेका छन् । नेपालको कुल चिया उत्पादनमध्ये करिब ८६ देखि ९० प्रतिशत हिस्सा भारतमा निर्यात हुने भएकाले यसले समग्र चिया उद्योगमा गम्भीर असर पारेको जनाइएको छ ।

    विज्ञप्तिमा हाल भारतका गोदाममा करिब २ लाख किलो चिया रोकिएको तथा निर्यातका लागि तयार गरिएको १० लाख किलोभन्दा बढी चिया नेपालमै थन्किएको उल्लेख छ ।

    चिया उद्योगबाट वार्षिक करिब साढे चार अर्ब रुपैयाँ बराबरको निर्यात हुँदै आएको जनाउँदै सङ्घले उद्योगहरू बन्द हुने क्रम बढेको दाबी गरेको छ । विज्ञप्तिअनुसार केही उद्योग बन्द भइसकेका छन् भने दर्जनौँ उद्योग बन्द हुने जोखिममा रहेका छन् ।

    यसबाट करिब ७० हजारभन्दा बढी मजदुर र १५ हजारभन्दा बढी किसान प्रत्यक्ष रूपमा प्रभावित भएको संघको भनाइ छ । चिया बगानमा नियमित रूपमा टिप्नुपर्ने चिया थन्किँदा थप क्षति बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

    चिया उद्योगसँग राष्ट्रिय उत्पादन, रोजगारी, निर्यात तथा विदेशी मुद्रा आर्जन जोडिएको भन्दै संघले नेपाल सरकारलाई भारतीय सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सीमा नाकामा जाँच व्यवस्थापन सहज बनाउन तथा चिया निकासीको दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । साथै अन्य मुलुकमा समेत चिया निर्यात विस्तारका लागि पहल गर्न सरकारसँग माग गरिएको छ ।

    मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.