• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अन्टुकको प्रथम राष्ट्रिय भेला, कावा अध्यक्षमा सापकोटा


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • बुटवल । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को चौथो राष्ट्रिय सम्मेलनपछिको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८३ जेठ २९ र ३० गते रुपन्देहीको बुटवलस्थित राजमो लुम्बिनी प्रदेश कार्यालयको सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    पानसमा बत्ती बालेर भेलाको उद्घाटनपछि मन्तव्य राख्दै अध्यक्ष केसीले अहिले नेपालमा मजदुर आन्दोलन अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको दाबी गर्नुभयो ।

    वर्तमान सरकारले ट्रेड युनियन अधिकार नै खारेज गरेको सन्दर्भ उठाउँदै यस्तो लोकतन्त्र विरोधी कदमका विरुद्ध सिङ्गो मजदुर आन्दोलन उठ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    भेलालाई अन्टुकका संस्थापक सल्लाहकार तथा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य लीलाबहादुर केसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य मिलन पोखरेल, अखिल (छैठौं) केन्द्रीय समितिका कुलचन्द्र शर्मा र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य इन्दिरा ज्ञवालीले शुभकामना दिनुभएको थियो ।

    भेलामा प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोख्रेल, बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अप्फाका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सल्लाहकार ढुन्डिराज शर्मा, अखिल नेपाल शिक्षक सङ्घकी केन्द्रीय सल्लाहकार कमला बन्जाडे, जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर बस्याल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दिलिप रसाइली र अखिल नेपाल सुकुम्वासी सङ्घका केन्द्रीय सदस्य कृष्णबम मल्लको आतिथ्य रहेको थियो ।

    उपाध्यक्ष गोविन्द बिसीको अध्यक्षता तथा महासचिव धनपति सापकोटाको सञ्चालनमा अघि बढेको उद्घाटन सत्रका उपस्थित सहभागीलाई अर्का उपाध्यक्ष टिकाराम पौडेलले स्वागत गर्नुभएको थियो ।

    बन्दसत्र

    राष्ट्रिय भेलाको बन्दसत्र शालिकराम सापकोटाकाे सञ्चालन तथा संस्थापक सल्लाहकार भैरवराज रेग्मीको विशेष आतिथ्यमा अघि बढेको थियो ।

    अन्टुकको सङ्क्षिप्त साङ्गठनिक तथा राजनैतिक प्रतिवेदन अध्यक्ष भुसालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुरुषोत्तम कार्कीले प्रस्तुत गर्नुभएको थियो ।

    दुवै प्रतिवेदन पारित भएसँगै भेलाले महासचिव धनपति सापकोटालाई कावा अध्यक्ष चयन गर्दै १५ पूर्ण, चार वैकल्पिक र पाँच सल्लाहकारसहितको केन्द्रीय समिति पुनर्गठन गरेको छ ।

    त्यस्तै भेलाले ३३ बुँदे विशेष प्रस्ताव पनि पारित गरेको छ ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.