• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्र र जनताको हितमा रहेर संविधान संशोधन गर्न आवश्यक


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • बाग्लुङ । बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरूले राष्ट्र र जनताको हितमा रहेर संविधान संशोधन गर्न आवश्यक रहेको औलाएका छन् ।

    Advertisement

    जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापना भएका उपलव्धीलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि बर्तमान संविधानमा थप गर्नुपर्ने बिषयलाई समावेश गर्न सकिनेमा उनिहरूले जोड दिएका थिए ।

    बर्तमान सरकारले संविधान संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढाएको सन्दर्भमा राष्ट्रिय जनमोर्चा बागलुङले आयोजना गरेको बर्तमान राजनैतिक अवस्था र संविधान संशोधन बिषयक अन्तरक्रियामा बोल्ने बक्ताहरूले जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापना भएका गणतन्त्र, सार्वभौमता, अखण्डता, धर्मनिरपेक्ष जस्ता बिषयलाई संस्थागत गर्न आवश्यक रहेको बताएका थिए ।

    कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै जनमोर्चाका केन्द्रिय पूर्व सचिव कृष्ण अधिकारीले संविधान मुलुकको मुख्य कानुनी दस्तावेज भएकाले राजनीतिमा आउने परिर्वतन अनुरुप परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले संविधानमा भएको संङ्घीयता सहितका गलत प्रावधानको संशोधनमा जनमोर्चाले जोड दिदै आएको बताउनुभयो ।

    संविधान संशोधन कार्यलाई बिदेशी हस्पक्षेपबाट मुक्त राखिनुपर्नेमा जोड दिदै उहाँले यसका लागि गणतन्त्रवादी तथा देशभक्त शक्तिबिचको एकताले बिशेष महत्व राख्ने बताउनुभयो । बिदेशीका अवाञ्छित स्वार्थलाई अस्वीकार गर्न र मुलुकको राष्ट्रियताका पक्षमा उभिनका लागि आवश्यक रहेकोमा उहाँको जोड थियो ।

    बर्तमान सरकारले संविधान सशोधन बहसपत्र निर्माण कार्यदलको संयोजकमा राजा आउ देश बचाउ अभियानमा संलग्नलाई राखिएकोमा शंका उत्पन्न भएकाले आम देशभक्तहरू एक जुट हुन आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव गणेश थापा मगर, नेकपाका केन्द्रिय सदस्य राजिव घिमिरे, नेपाल कम्युनिष्ठ पार्टी माओवादीका केन्द्रिय सदस्य टेकबहादुर केसी आजाद, उच्च अदालत बारका अध्यक्ष गीता श्रीस, प्राध्यापक संघ धौलागिरि बहुमुखी क्याम्पसका सभापति भक्तिराम न्यौपाने र पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले आफ्‌नो धारणा राख्नु भएको थियो ।

    बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले टिप्पणी गर्नु भएको कार्यक्रम जनमोर्चाका जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षता, सदस्य लक्ष्मी बाँस्कोटाको स्वागत र सचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.