• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

संसदमा बालेनले बोलेको विवादास्पद अभिव्यक्तिले सुस्ताका जनता थप पिडामा


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • नवलपरासी, १ जुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले अवरोध गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हिंजो आइतबार जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्ति पछि सीमाक्षेत्रमा तनाव उत्पन्न भएको हो । यससँगै संसदमा बालेनले बोलेको विवादास्पद धारणाले सुस्ताका जनता थप पिडामा पर्न थालेका छन् ।

    Advertisement

    स्थानीय जनप्रतिनिधिका अनुसार आइतबार साँझ भारतीय सुरक्षाकर्मीहरू निर्माणस्थलमा पुगेर काम रोक्न दबाब दिएका थिए । नारायणी नदीको कटानबाट सुस्ता क्षेत्र जोगाउन करिब १४ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण भइरहेको छ ।

    सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले निर्माण कार्यको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा भारतीय पक्षको अवरोधले अन्योल सिर्जना गरेको बताए ।

    पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा सिँचाइ मन्त्रालयमार्फत निर्माण भइरहेको तटबन्ध (बाँध) को काममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्‍याएपछि यो विषयले अहिले ठूलो राजनीतिक र कूटनीतिक रूप लिएको छ ।

    तटबन्ध निर्माणमा अवरोध : सुस्ता–५ स्थित नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले करिब १४ करोडको लगानीमा तटबन्ध निर्माण गरिरहेको थियो। उक्त कार्यको झन्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भारतीय एसएसबीले काम रोक्न चेतावनी दिएको हो ।

    एसएसबीको उपस्थितिः आइतबार साँझ ४०–५० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीहरूले “विवादित क्षेत्र” भन्दै निर्माण कार्य तत्काल रोक्न दबाब दिएपछि अहिले त्यहाँको काम ठप्प भएको छ । स्थानीय ‘सुस्ता बचाउ अभियान’का अगुवाहरूले पनि भारतीय पक्षले काममा व्यवधान खडा गरेको पुष्टि गरेका छन् ।

    संसदको बहसः प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालको सीमा दाबी र परराष्ट्र नीतिबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरू र कूटनीतिक वृत्तले चर्को आलोचना गरिरहेका छन् ।

    अन्तर्राष्ट्रिय र आन्तरिक प्रतिक्रियाः कतिपय संविधानविद् तथा राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्रीको उक्त टिप्पणीले नेपालको स्थापित सीमा दाबीलाई कमजोर बनाउन सक्ने भन्दै ‘राष्ट्रघाती’सम्मको संज्ञा दिएका छन्, भने भारततर्फबाट यसमा फरक खालका प्रतिक्रिया आएका छन् । यही कूटनीतिक संवेदनशीलताको फाइदा उठाउँदै भारतीय पक्षले सीमामा दबाब बढाएको अनुमान गरिएको छ ।

    सुस्ताको पृष्ठभूमिः सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारतबीचको प्रमुख सीमा विवादित क्षेत्र रहँदै आएको छ । नापी विभागको तथ्यांक अनुसार सुस्ताको ठूलो भूभाग अतिक्रमणमा परेको छ, जसका कारण नेपाली भूमिमै सडक, पुल वा तटबन्ध जस्ता पूर्वाधार बनाउँदा पनि भारतीय एसएसबीले पटक–पटक अवरोध सिर्जना गर्ने गरेको छ ।

    प्रधानमन्त्री बालेन शाहको सीमान विवाद सम्बन्धीको गलत धारणाले निभ्न लागेको आगोमा तेल थप्ने काम गरेको छ ।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.