• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अमेरिकामा रासायनिक ट्याङ्की विस्फोटमा मृतकको सङ्ख्या ११


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकाको वासिङ्टनस्थित एक कागज उद्योगमा भएको रासायनिक ट्याङ्की दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

    Advertisement

    दुर्घटनापछि बेपत्ता भएका नौ जनाको शव फेला परेसँगै मृतक सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

    गत मङ्गलबार वासिङ्टन को लङभ्यूस्थित निप्पोन डाइनावेभ प्याकेजिङ कारखानामा ‘ह्वाइट लिकर’ नामक रासायनिक पदार्थ रहेको विशाल ट्याङ्की भित्रतिर भास्सिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनापछि दुई जनाको मृत्यु पुष्टि भएको थियो भने अन्य नौ जना बेपत्ता भएका थिए ।

    काउलिट्ज–२ फायर एन्ड रेस्क्युका उपप्रमुख कर्ट स्टिचका अनुसार उद्धार तथा खोजी टोलीले एक सातासम्म भग्नावशेष हटाउने, भवनभित्र खोजी गर्ने तथा ड्रोनमार्फत निगरानी गर्ने काम जारी राखेको थियो । त्यस क्रममा बेपत्ता सबै नौ जनाको शव फेला परेको हो ।

    दुर्घटनाग्रस्त ट्याङ्कीमा करिब नौ लाख ग्यालन (झन्डै ३४ लाख लिटर) ‘ह्वाइट लिकर’ भण्डारण गरिएको थियो । सोडियम हाइड्रोक्साइड र सोडियम सल्फाइड मिश्रित उक्त रासायनिक घोलको प्रयोग कागजको लुग्दी (पल्प) उत्पादनमा गरिन्छ ।

    अधिकारीका अनुसार दुर्घटनापछि उक्त रसायन नजिकैको कोलम्बिया नदीमा पुगेको पुष्टि भएको छ यद्यपि हालसम्म वायुको गुणस्तर वा लङभ्यू सहरको खानेपानीमा कुनै नकारात्मक स्वास्थ्य प्रभाव नदेखिएको जनाइएको छ ।

    दुर्घटना भएको कारखाना जापानको दोस्रो ठुलो कागज उत्पादक कम्पनी निप्पोन कागजअन्तर्गतको सहायक कम्पनी निप्पोन डाइनावेभ प्याकेजिङले सञ्चालन गर्दै आएको छ । उक्त कम्पनीले सन् २०१६ मा अमेरिकी काठ तथा वन उत्पादन कम्पनीबाट २२ करोड ५० लाख अमेरिकी डलरमा लङभ्यूस्थित प्लान्ट खरिद गरेको थियो ।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.