• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पार्टीमा यसअघि कहिल्यै नदेखिएको ध्वंसात्मक प्रवृति देखा परेको छः महामन्त्री सिंह


  •   शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो राजनीतिक जीवनमा यसअघि कहिल्यै नदेखेको ध्वंसात्मक प्रवृति अहिले पार्टीमा देखा परेको बताउनुभएको छ ।

    Advertisement

    पार्टीमा विभिन्न विषयमा मतभेद हुने र फुटको अवस्था बारम्बार आउने गरे पनि पार्टीलाई नै ध्वस्त पार्ने खालको प्रवृति आठौं महाधिवेशनको केही समय अघिदेखि देखा परेको सिंहले बताउनुभयो ।

    युगदर्शनलाई दिनुभएको एक अन्तर्वार्तामा महामन्त्री सिंहले भन्नुभएको छ, ‘पार्टीमा बेला बेलामा मतभेदहरु देखा पर्ने, अन्तरसंघर्ष हुने वा फुटको अवस्था पैदा हुने गरेका छन् । तर, हाम्रो पार्टीको आठौं महाधिवेशनको केही समय अघिदेखि पार्टीमा यसअघि कहिल्यै देखा नपरेको ध्वंसात्मक प्रवृति देखा परेको छ ।’

    सिंहले पार्टीमा देखा परेको त्यसखाले ध्वंसात्मक तत्व कम्युनिष्ट हुनै नसक्ने बरु दुस्मनका एजेन्ट वा सीआईडी हुनसक्ने आशंका गर्नुभएको छ।

    ‘उनीहरु पार्टीले दक्षिणपन्थी बाटो अपनाएको दाबी गर्छन् । आफूलाई क्रान्तिकारी भन्छन् । तर उनीहरु कम्युनिष्ट हुनै सक्दैनन् । बरु दुस्मनका एजेन्ट वा घुपैठिया हुन् । उनीहरुले हाम्रो पार्टी भित्र पनि आफ्ना एजेन्टहरु राखेको देखिन्छ’ सिंहले प्रश्न गर्नुभयो, ‘होइन भने पार्टीका गोप्य कुराहरु कसरी सार्वजनिक हुन्छन् ?’

    सिंहले अगाडि भन्नुभयो, ‘हाम्रो पार्टीमा विगतमा लामाजी (निर्मल लामा) सँग मतभेद भयो, उहाँ बाहिरिनुभयो, वैद्यजी, प्रचण्डजीहरु दिनानाथजी वा पछिल्लो समयमा डिलाराम, गिरिधारीजीहरुसँग मतभेद भयो । उहाँहरु पनि जानुभयो । आ–आफ्नो तरिकाले संगठन बनाउनुभयो र संघर्ष गर्नुभयो । कसैले पनि पार्टीको आन्तरिक कुरालाई छताछुल्ल पारेनन् । तर अहिले पार्टीको आन्तरिक सांगठनिक अवस्था, को कहाँ छ भन्ने सबै गोप्य कुरा, पार्टीका सर्कुलरहरु बाहिर लग्ने गरिएको छ । यहाँसम्म की पार्टी नेताहरुविरुद्ध छद्म नामबाट एक पछि अर्को गर्दै चरित्रहत्याको सृंखला चलाइरहेका छन् ।’

    सिंहले पार्टीको सामान्य क, ख, ग, जान्ने वा पार्टीबाट अनिश्चित कालका लागि निष्कासनमा परेका व्यक्तिहरुले समेत त्यसो गर्न नसक्ने बताउनुभएको छ ।

    ‘अन्य बुर्जुवा पार्टीमा समेत यस्तो अवस्था हुँदैन । तर, हामीकहाँ ति छद्म नामधारीहरुले ध्वंसात्मक प्रवृति मच्चाइरहेका छन् । यद्यपी त्यो अस्थायी हो । उनीहरु सफल हुन सक्दैनन्’ सिंहले भन्नुभयो ।

    महामन्त्री सिंहले आठौं महाधिवेशनका निर्णयहरुलाई अस्वीकार गर्ने र पार्टीको अनुशासनमा बस्न नसक्ने कतिपय व्यक्तिहरुललाई कारबाही गरिएको स्पष्ट पार्नुभयो । तर, फरक मत राखेको आधारमा पार्टीले कसैलाई पनि कारबाही नगर्ने उहाँले बताउनुभयो ।

    महामन्त्री सिंहले भन्नुभयो, ‘बाहिर प्रचार के छ भने कतिपयले हामीले फरक मत राखेका कारण साथीहरुलाई कारबाही गर्र्यौं भन्ने छ । तर, फरक मत राखेका आधारमा कसैलाई पनि पार्टीले कारबाही गर्दैन । अहिले पनि फरक मत राख्ने कैयौं साथीहरु विभिन्न तहमा बसेर काम गरिरहनुभएको छ । अनुशासन मानेर काम गर्नेहरुप्रति हामीले कहिल्यै पनि कारबाही गर्ने गरेका छैनौं । तर, जसले पार्टीको अनुशासन उल्लंघन गर्छ, वा पार्टी नीति विपरित काम गर्ने, गुटबन्दी गर्ने गर्छ उसलाई हामीले कारबाही गर्ने गरेका हौं ।’

    (पार्टीमा किन बारम्बार फुट हुने गर्छ ? प्रतिक्षा गर्नुहोस्, महामन्त्री सिंहसँगको विस्तृत अन्तर्वार्ता)

    शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.