• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मगर सङ्घको तेह्रौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुँदै


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • धनबहादुर मगर/कमल राना, काठमाडौँ ।

    Advertisement

    नेपाल मगर सङ्घको तेह्रौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ८ देखि १० सम्म हुने भएको छ ।

    मगर सङ्घ केन्द्रीय समितिको तेह्रौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिले २०८३ जेठ ६ गते पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

    काठमाडौँमा हुन गइरहेको उक्त महाधिवेशनमा भावी कार्यदिशा निर्धारण, नयाँ नेतृत्व चयन, सङ्गठनात्मक पुनर्संरचना, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विषयमा नीतिगत छलफल तथा दीर्घकालीन रणनीतिक निर्माण गर्ने अपेक्षा सङ्घले गरेको बताइएको छ ।

    सङ्घले “ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौँ, समृद्ध मगर समाज निर्माणको पक्षमा तेह्रौँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफलता पारौँ” भन्ने मूल नाराका साथ महाधिवशन जानकारी दिएको छ ।

    महाधिवेशनमा देशरभरबाट ६८ जिल्ला, सात प्रदेश समिति, नौ भ्रातृ संस्था तथा १३ ओटा प्रवास शाखाबाट करिब सात सय प्रतिनिधिको सहभागिता रहनेछ ।

    पत्रकार सम्मेलनमा जनाइएअनुसार उद्घाटन समारोह सङ्घका सल्लाहकार तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगरको प्रमुख आतिथ्यमा हुनेछ ।

    महाधिवेशनमा मगर समुदायको मौलिक भेषभूषा, संस्कृति तथा पहिचान झल्काउने झाँकीसहितको सांस्कृतिक र्‍याली भृकुटी मण्डपबाट बिहान ११ बजे सुरु भई पुतलीसडक, कमलादी हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा पुगेर औपचारिक सभामा परिणत हुनेछ ।

    बन्दसत्र ९ र १० गते दुईदिन नेपाल पोलिस क्लब भृकुटी मण्डपमा बिहान ७ बजेदेखि १० बजेसम्म हुने राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव तथा नेपाल मगर सङ्घका महासचिव टेकबहादुर नाम्जाली मगरद्वारा पे्रसित विज्ञाप्तिमा जनाएको छ ।

    सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पत्रकार सम्मेलनमा नयाँ नेतृत्व चयन सकेसम्म सर्वसम्मतिमा गरिने बताए ।

    उनले लखन थापा सांस्कृतिक सङ्ग्रहालयको स्थापना, समृद्ध मगर समाज निर्माणको पक्षमा दस्तावेजीकरण, त्रिभुवन विश्वविद्यालयमा नेपाल मगर अध्ययन, काठमाडौँ विश्वविद्यालमा नेपाल मगर अध्ययन विषयक पठनपाठनसमेत समावेश गर्न सफल भएको जानकारी दिए ।

    मगर भाषामा बनेको बोटविरुवाको नाम र स्थानको अभिलेखन गर्ने तथा संविधान संशोधन गर्न नेपाल मगर प्रज्ञा परिषद्लाई जिम्मेवारीसमेत दिएको सम्मेलनमा जानकारी दिइएको थियो ।

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.