नागपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नागपुर नगर समितिको आयोजनामा १३७औँ अन्तर्रास्ट्रिय श्रमिक मजदुर दिवस कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रम ईस्वर पुनको अध्यक्षता र ईन्द्रलाल जिएमको सञ्चालन र ललित जंग चन्दको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि थियो ।
कार्यक्रममा तेज बहादुर पुन र मंगल पुनले अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो ।