• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हिसारमा मार्चपास सहित मनाईयो १३७औँ श्रमिक दिवस कार्यक्रम


  •   शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
  • खिमराज चालीसे

    Advertisement

    हिसार । भारतको हरियाणा राज्यको हिसारमा विशाल मार्च पास सहित १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम मनाईएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो ।

    महासचिव त्रिभुवन भट्टराईले मार्च पासको नेतृत्व समेत गर्नु भएको थियो। भट्टराईले प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै मजदुर दिवसको इतिहास वर्गिय आन्दोलनको इतिहास भएको बताउनु भयो । उहाँले वर्तमान व्यवस्थाको अन्त्य नभएसम्म श्रमजीवी वर्गको उत्थान हुन नसक्ने बताउनु भयो । नेपाली श्रमजीवीहरूले वीर सहिदहरूको वलिदानी पुर्ण संघर्षबाट प्राप्त अधिकारको संरक्षण गर्न अझै शशक्त रुपमा लाग्न पर्ने धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्याम बिकले सम्वोधन गर्नु भएको थियो । सम्वोधन गर्दै विचार व्यक्त गर्ने वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, भारतीय भाईचाराबाट सकुन्तला जाखड, परिषद सदस्य नारायण बिक, क्षेत्रीय कोषाध्यक्ष बाबुराम शर्मा सदस्य सुरेश क्षेत्री, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य राम बहादुर कौशल, क्षेत्रीय महिला सदस्य सिता पोखरेल, राजमो पाल्पाकी निरु सारु, जनजाति विभागका केयर सिंह घर्तीमगर, सांस्कृतिक विभागका लाल बहादुर चुदाली, जालन्धर नगरका जमुना गाह, लगाएतका अतिथिहरू हुनुहुन्थ्यो ।
    कार्यक्रममा इन्डस्ट्रियल एरियाका चन्द्र प्रकाश गैरे, सिटि ए एरियाका रामु शर्मा, सिटि बिका विशाल विष्ट, अखिल भारत नेपाली एकता समाजका राम बहादुर सुनार, ज्योती कुंवर लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

    कार्यक्रम जुद्ध बहादुर कुवरको अध्यक्षता तथा कमला बगालेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरूलाई बाबुराम पोख्रेलले स्वागत गर्नुभएको थियो ।

    शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.