• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रोल्पा दुर्घटनाप्रति राजमो स्तब्ध : मृतकप्रति श्रद्धाञ्जली, सन्तप्त परिवारप्रति समवेदना


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रोल्पा दुर्घटनाप्रति आफ्नो पार्टी स्तब्ध भएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८३ वैशाख १७ गते बिहीबार वक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    देशमा बारम्बार सवारी दुर्घटना हुने गरेकोमा सरकारको गम्भीर ध्यान जानुपर्ने आवश्यकता जोड दिइएको सो वक्तव्यमा दुर्घटना न्युनीकरणका लागि राष्ट्रिय स्तरमा नै छानबिन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “रोल्पामा पूर्वी रुकुमबाट जलजलाधुरीको मेलामा जान लागेको बलेरो जिप भिरबाट खस्दा २० जनाको घटनास्थलमै मृत्यु भएको दुखद समाचार प्राप्त भएको छ । त्यो समाचारबाट राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । हाम्रो पार्टीले त्यो घटनामा मृत्यु हुने सबै जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

    उक्त दुर्घटना दुर्घटनामा २० जनाको घटनास्थलमा नै मृत्यु भएको समाचार प्राप्त भएको छ तर त्यो घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्था कस्तो छ ? त्यसबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । हामीले मृतक व्यक्तिका सबै परिवारलाई क्षतिपूर्ति दिनका लागि, घाइतेको शीघ्र समुचित प्रकारले उपचारको व्यवस्था गर्न सरकारसित माग गर्दछौँ ।

    देशमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । त्यसबारे राष्ट्रिय स्तरमा नै छानबिन गरेर त्यस प्रकारका दुर्घटनालाई कम गर्नका लागि समुचित रूपले व्यवस्था गर्नुपर्ने आवश्यकताप्रति हामीले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ । सडकको व्यवस्था राम्रो नभएकाले, वाहनको व्यवस्था राम्रो नभएकाले, चालकको लापरबाही वा कतिपय कम तालिमप्राप्त व्यक्तिलाई प्नि चालकमा राख्ने गरेकाले पनि त्यस्ता घटना हुने गर्दछन् । कतिपय अवस्थामा चालकले मादक पदार्थ सेवन गर्ने गरेकाले पनि वा वाहनमा बढी सवारी राख्ने गरेकाले पनि त्यस्ता दुर्घटना हुने गरेको पाइन्छ । वाहन सञ्चालनमा पुलिसले आवश्यक चेकजाँच नगर्ने गरेकाले पनि कैयौँ दुर्घटना हुने गर्दछन् । त्यसकारण तिनीहरूबारे विस्तृत रूपले छानबिन गरेर सवारी सञ्चालनमा हुने दुर्घटनालाई कम गर्नका लागि सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।”

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.