• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमो दैलेखका सिंहमाथि प्रहरी जवानको नेतृत्वमा गुण्डागर्दी


  •   सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
  • दैलेखबजार । दैलेखको भगवतीमाई गाउँपालिकामा राष्ट्रिय जनमोर्चा गाउँ समितिका सदस्य कर्णबहादुर सिंहमाथि प्रहरीको एक जवानको नेतृत्वमा गुण्डागर्दी गरिएको छ ।

    Advertisement

    नेपाल प्रहरीका बहालवाला प्रहरी जवान सुरेन्द्र शाहीको नेतृत्वमा तीन जनाले राजमोका सिंहमाथि राती राती घर घेर्ने तथा हातपात गर्नेजस्ता गुण्डागर्दी गरेका हुन् ।

    वैशाख २ गते दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ६ सानीगाउँ निवासी राजमो भगवतीमाई गाउँ समितिका सदस्य तथा अनेरास्ववियु (छैठौँ) का दैलेख जिल्ला संयोजक कर्णबहादुर सिंहमाथि उहाँकै घरमा आई गुण्डाद्वारा हमला भएको छ ।

    आक्रमणकारीहरू सोही गाउँ बस्ने टोपबहादुर शाहीको छोरा अन्दाजी वर्ष २४ को सुरेन्द्र शाही (बहालवाला प्रहरी), नन्दबहादुर सिंहको छोरा सोही ठाउँ बस्ने अन्दाजी वर्ष २३ को रमेश सिंह र अरू एक जना रहेको खुलेको छ । ती व्यक्तिहरूले खुकुरी र चेन साथमा लिई लागुऔषध सेवन गरी आफ्नै घरमा बसिरहेका कर्णबहादुर र उनको जीवनसँगिनी तारामाथि आक्रमण गरेका थिए ।

    कर्णबहादुर सिंहमाथि आक्रमण गरेपछि पनि उनीहरूले ज्यान लिने धम्की दिँदै गएका थिए । त्यसपछि प्रत्येक राति करिब १ बजेतिर मोटरसाइकिलमा आएर घर घेरा हाल्ने र मार्ने धम्कीसमेत दिँदै आएको जानकारी पीडित कर्णबहादुरले दिए ।

    आफ्नो हजुरबुबा माथवरसिंहको एक वर्षपहिले रहस्यमय तरिकाले मृत्यु भएकाले आफू र आफ्नो परिवारलाई पनि गुण्डाले मार्ने धम्की दिएकाले देशमा गुण्डाराज चलेको, सर्वसाधारण व्यक्तिले सुरक्षित जीवन जिउन कठिन भएको पीडित कर्णबहादुर सिंह र उहाँको जीवनसङ्गिनी तारा बताइन् ।

    नेपाल प्रहरीमा कार्यरत शाही भे११ प६७११ नम्बरको मोटरसाइकल र रमेश सिंहले ११ प१०३१ नम्बरको मोटरसाइकलमा टङ्कबहादुर सिंहलाई साथमा लिएर प्रत्येक दिन रातिको १ बजे कर्णबहादुरको घरमा हमला गर्न आउने गरेको कर्णबहादुर सिंहले बताए ।

    प्रहरीको बहालवाला युवकको यस्तो असामाजिक क्रियाकलापप्रति गाउँमा आक्रोश छ ।

    नाम प्रकाशन नगर्ने शर्तमा एक युवकले भने– ‘नेपाल प्रहरीमा कार्यरत शाहीलाई त्यसरी गाउँमा गुण्डाको परिचालन गर्न सरोकार संस्थाले पठाएको हो वा उनी भगौडा प्रहरी हो ? सरोकार प्रहरी सङ्गठनले किन छाडा छोडेको छ ? यसरी नेपाल प्रहरीको जवानको नेतृत्वमा गाउँँगाउँमा गुण्डाराज चलाउँदै जाने हो भने ‘नेपाल प्रहरी सङ्गठन जनताको साथी’ भन्ने नाराले के सार्थकता पाउन सक्ला ? सरोकार सङ्गठनले समयमा आफ्नो मातहतका प्रहरी जवानको गतिविधिमा निगरानी राखोस् ।’

    सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.