काठमाडौँ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए ।
Advertisement
कतारी महत्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् । आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।