• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बठिंडामा एरिया सम्मेलन भव्य रुपमा सम्पन्न


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    भारत । भारतको पंजाब राज्यको बठिंडामा हिजो आईतवार अप्रेल ५, २०२६ को रामपुरा फुल एरियाको १२औँ एरिया सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।

    मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले करतार ध्वनिमा व्यानर खोलेर उद्घाटन गर्नुभएको सो समारोहमा भट्टराईले मूल प्रवाहले भारतस्थित नेपालीहरूको हकहितको पक्षमा अडिग रहेर एकता सद्भावको विकास गरिरहेको बताउनु भयो ।

    १२औँ एरिया सम्मेलनद्वारा निर्वाचित कार्यकारिणीको प्यानल क्षेत्रीय साँस्कृतिक सदस्य राजु खनालले प्रस्तुत गर्नु भएको थियो । एरिया सम्मेलनले कृष्ण नेपालीको अध्यक्षतामा ११ पुर्ण ३ वैकल्पिक ३ सल्लाहकार गरि १७ सदस्यीय एरिया समितिको निर्माण गरेको छ ।

    जसमा उपाध्यक्ष सन्त नेपाली, सचिव कमल भण्डारी, सहसचिव जित बहादुर नेपाली, कोषाध्यक्ष लंक नेपाली रहनु भएको छ । यसैगरी पुर्ण सदस्यहरूमा पुर्ण बराई, रामु पाण्डे, बाबुराम भट्टराई, भुपाल पुलामी, लाल बहादुर भण्डारी, चन्द्रबहादुर नेपाली रहनु भएको छ भने बैकल्पिक सदस्यहरू, बिष्णु नेपाली र राम बहादुर नेपाली, रोसन पल्ली, सल्लाहकारहरूमा बेद बहादुर कुमाल, सन्जे घर्ती मगर र मोहन आले रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई वधाई एवं शुभकामना दिने वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओली, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जागेश्वर न्यौपाने, महिला क्षेत्रीय सदस्य मन्जु शर्मा, क्षेत्रीय सदस्य नारायण भुसाल, नगरका गणेश पोख्रेल, बिष्णु न्यौंपाने, नारायण केसी, माया ओली, खिमा खड्का लगायत हुनुहुन्थ्यो ।

    कार्यक्रम लंक बहादुर नेपालीको अध्यक्षतामा तथा नर बहादुर मरन्ठानीको सञ्चालनमा सम्पन्न भएको हो भने ज्ञात अज्ञात शहिदहरूप्रति मौनधारण पश्चात कमल भण्डारी र साँस्कृतिक कलाकारहरूले स्वागत गर्नु भएको थियो ।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.