• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रेश्मीप्रति मसालका प्रवक्ताद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली


  •   सोमबार, चैत १६, २०८२ मा प्रकाशित
  • बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता बल बहादुर रेश्मीको पार्थिव शरिरमा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । सहजीकरण दिनेश शर्माले गर्नु भएको थियो भने कर्साघाटमा रेश्मीको अन्तिम संस्कार गरिएको छ ।

    Advertisement

    अन्तिम संस्कारमा मूल प्रवाहका निवर्तमान अध्यक्ष ठाकुर खनाल, अन्टुक अध्यक्ष लोकराज भुसाल, किसान संघ केन्द्रीय सदस्य शिक्षक संघ केन्द्रिय सल्लाहकार कमला भुसाल लगायत विभिन्न संघसंस्थाबाट सहभागी रहेको थियो ।

    रेश्मीको गत राती ८ बजे दिल्लीबाट नेपाल रुपन्देही तामनगर आउने क्रममामा उत्तर प्रदेशको बिजनौर पुग्दा बाटो मै निध्न भएको थियो । उहाँ एकता समाजमा १९८१ मा नयाँ दिल्ली (ओखला एरिया)बाट संगठित भै विभिन्न समितिको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो ।

    रोजगारको क्रममा गुजरातको नजिकै केन्द्र शासित प्रदेश सिलवासमा पुग्नुभएका रेश्मीले त्यहाँ पनि संगठनको विस्तार कार्यमा योगदान पुर्‍याउनु भएको थियो । उहाँले लामो समय दिल्लीको ओखला औद्योगिक क्षेत्र र फरीदाबादमा काम गर्नुभएको थियो ।

    उहाँले प्रवासी नेपालीहरूको हकहितको साथै राष्ट्रियता, जनतन्त्र जनजिविका रक्षाको साथै क्रान्तिकारी परिवर्तनको पक्षमा निरन्तर सकृय हुनुहुन्थ्यो । अहिले पनि उहाँको सम्पूर्ण परिवार संगठनको सकृय कार्यकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । श्रीमती गुन कुमारी महिला क्षेत्रीय विभागमा, जेठा छोरा विष्णु रेश्मी फरिदावाद नगर कार्यकर्ता र कान्छो छोरा अजय रेश्मी अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सल्लाहकार र बुहारी अमृत सांस्कृतिक कार्यकर्ता र नातिनी अस्मिता बालक कलाकारको रूपमा काम गर्नु भएको थियो । रेश्मीको पुरै परिवार कलाकारको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो ।

    रेश्मीलाई २०१५ तिर ब्रेन हेम्रेजको अटैक आएको थियो र प्राईवेट नोकरीबाट स्वेच्छिक अवकाश लिई २०१६ देखि नेपाल आउनु भएको थियो । उहाँ गत सेप्टेम्बरदेखि बिमारी हुनुहुन्थ्यो । केहि दिन बुटवलमा उपचार गराई उपचारको लागि दिल्ली जानुभएको थियो । दिल्लीको होलीफेमली अस्पताल र लाइफ हस्पिटल फरिदाबादमा गरि झन्डै २ महिना आईसियुमा र जनवरीदेखि हिजोसम्म होम केयर युनिट बनाई मूल प्रवाह केन्द्रीय कार्यालयमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा केहि सुधार देखिए पछी नेपालमै (होमकेयरमा) स्वास्थ्य लाभ लिने गरि स्वदेश फर्किदै हुनुहुन्थ्यो ।

    सोमबार, चैत १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.