• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पत्रकार महासङ्घले मनायो एकहत्तरौँ स्थापना दिवस


  •   सोमबार, चैत १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आफ्नो एकहत्तरौँ स्थापना दिवस मनाएको छ ।

    Advertisement

    २०८२ चैत १६ गते सोमबार काठमाडौँ सिनामङ्गलदेखि प्रभातफेरी सुरु गरी सञ्चारग्राममा औपचारिक कार्यक्रमसँगै स्थापना दिवस मनाएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष निर्मला शर्माले आफूहरूले वर्तमान सरकारका गतिविधि अवलोकन गरिरहेको बताउनुभयो ।

    पत्रकारका हक, हित र अधिकार कुण्ठित भएमा आवाज उठाउन महासङ्घ तयार रहेको उहाँले बताउनुभयो ।

    त्यस्तै पूर्व अध्यक्ष किशोर नेपालले पत्रकारले पेसागत हकहितको पक्षमा काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले पत्रकार महासङ्घले गुणस्तरीय पत्रकार स्थापनाका लागि पहल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले नयाँ सरकार आएपछि पनि पत्रकारको हक, हित र अधिकारको पक्षमा आवाज उठाइरहने बताउनुभयो ।

    पत्रकारप्रति मर्यादित व्यवहार गरिनुपर्नेमा जोड दिँदै उहाँले स्वयम् पत्रकार पनि मर्यादित हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले पत्रकार महासङ्घजस्तो नागरिक संस्थाको अस्तित्व जहिले पनि आवश्यक रहिरहने बताउनुभयो ।

    महासङ्घले लगातार पत्रकारका हक, हित र अधिकारको पक्षमा आवाज उठाएकोमा उहाँले प्रशंसासमेत गर्नुभयो ।

    त्यस्तै महासङ्घका केन्द्रीय सल्लाहकार रमेश विष्टले नयाँ सरकारले पत्रकारप्रति असहिष्णु व्यवहार गरेमा प्रतिवाद गर्न सङ्गठनात्मक रूपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

    महासङ्घकी केन्द्रीय सचिव सोनी शर्मा र उपत्यका प्रदेश समितिकिा अध्यक्ष टेनिस रोकाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा विभिन्न पत्रकार सङ्घसंस्थासमेतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    औपचारिक कार्यक्रमपूर्व पत्रकारस्तम्भमा माल्र्यापण तथा पत्रकार सहिदको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।

    सोमबार, चैत १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.