• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मनालीमा मार्च पास सहित मूल प्रवाहको सातौँ नगर सम्मेलन सम्पन्न


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • मनाली । भारतको हिमाचल राज्यको मनालीमा हिजो २२ मार्च २०२६ को शहरमा गगनभेदी नारा लगाउँदै विशाल मार्च पास सहित मूल प्रवाहको सातौ नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ।

    Advertisement

    मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा अध्यक्ष पौडेलले सम्वोधन गर्दै हिमाचल स्थित नेपालीहरूको हक हितको रक्षाको निमित्त मूल प्रवाह सधै संघर्षरत रहेको बताउनु भयो। वहाले मूल प्रवाह जहा पुग्छ त्यहा ढुक्कसँग नेपालीहरू आफनो दैनिकीमा लाग्न सक्ने धारणा राख्नु भयो। उहाँले ‘मूल प्रवाहले उठाउने सबै मुद्धाहरू तपाईहरूको हकहितसँग जोडिएका हुन्छन् । देशको राष्ट्रियतासँग जोडिएका हुन्छन, त्यसैले मूल प्रवाह आँखाको नानी सरह प्यारो छ’ भन्नु भयो ।

    घोषणा सभालाई सम्वोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य एवं राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ, एसडिएम मनालीका रमन कुमार शर्मा मनाली र डिएसपी के.डी. शर्मा मनालीले विशिष्ट अतिथिको आशनबाट सम्वोधन गर्नु भएको थियो ।

    सम्मेलनले रतनलाल पुनको अध्यक्षतामा ३५ पुर्ण १० बैकल्पिक र १० सल्लाहकार रहेको ५१सदस्यीय कुल्लू मनाली नगर समिति गठन गरेको छ । उपाध्यक्ष कमला शाही सचिव तिलक सिजापती, सहसचिव कुमार लामा, कोषाध्यक्ष बिष्णु शर्मा रहनु भएको छ ।

    यसैगरि सदस्यहरूमा शेर बहादुर, सोनु गौतम, राम बहादुर, मनिराम, राजेन्द्र खत्री, सुका लामा, राम बहादुर बि कुलदिप बुढामगर, बजिर सिंह, टिका लामा, बिर बहादुर मगर, संतोष सोढारी, सुनिता कठायत, पाषाङ शेर्पा, कान्छी माया, खगेन्द्र रावत, मनोज खत्री, जगत रावत, साईला, काजी, देबा शेर्पा रहनु भएको छ।

    त्यसैगरि वैकल्पिक सदस्यहरूमा राजेन्द्र कुमार खत्री, प्रशान्त शाहि, मुस्कान क्षेत्री, फार्मु शेर्पा, राधा पुन, गोविंद सिंजापति, कुसुम, आशा तामाङ, अनिता ठाकुर, सुमन मगर रहनु भएको छ ।

    यसैगरि सल्लाहकारहरूमा कमला पुन, माया राई, अमर मगर, सुनिता बस्नेत, ललि सुजी, निर्मला, मनिष तामाङ, सत्यपाल पुन, ध्यान बहादुर सुजी, खम्बा सेर्पा रहनु भएको छ।

    सम्मेलनले ९ सदस्यीय सचिवालय समितिको पनि गठन गरेको छ जस्माः रतनलाल पुन, कमला शाही, तिलक सिंजापती, कुमार लामा, बिष्णु शर्मा जय बहादुर, हरिश कुमार, रवि पुन र सानु माया रहनु भएको छ।

    नवनिर्वाचित समितिलाई शुभकामना दिदै सम्वोधन गर्ने वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सचीव कुल बहादुर बगाले, केन्द्रीय सदस्य तारा सोमरे, केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, केन्द्रीय परिषद सदस्य जमुना गाहा तथा हिमाचल राज्य समिति सचिव भुवन केसी, कोषाध्यक्ष सिताराम, सदस्य चिन्त बहादुर पुन, बलजित बाबा, कनहैया चौधरी र भगतराम बस्नेत मोहनलाल बाली हिमाचल राज्य समिति महिला संयोजक विमला शाही र सदस्यहरू विष्णु शाही मुस्कान कुमारी सानुमाया लगाएत हुनुहुन्थ्यो ।

    सम्मेलन घोषणा सभापुर्व शहरमा राता राता व्यानर बोकेर गगनभेदी नारा लगाउँदै विशाल मार्च पास गरिएको थियो । मार्च पासको नेतृत्व मूल प्रवाह केन्द्रीय अध्यक्ष प्रेम पौडेलले गर्नु भएको थियो ।

    कार्यक्रम मिथुन सिंहको सँचालनमा तथा जय बहादुरको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत हरिश बहादुरले गर्नु भएको थियो । उक्त कार्यक्रममा जालन्धरको सांस्कृतिक टिमले सांस्कृतिक प्रस्तुति दिएको थियो।

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.