काठमाडौँ । फागुन २१ गतेको निर्वाचनमा रामेछापबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार अर्जुन बहादुर थापा मगरको निर्वाचन खर्च ७२ हजार चार सय तिस रहेको छ ।
Advertisement
जिल्ला निर्वाचन कार्यालयमा २०८२ चैत्र २ गते खर्च विवरण बुझाउँदै सो जानकारी दिइएको हो ।
खर्च विवरणअनुसार मनोनयन दर्ता रु. १० हजार, गाडी भाडा रु.४३ हजार ७३०, व्यानर तथा पर्चा छपाई रु. चार हजार चार सय, खाना एवं खाजा रु. १४ हजार तीन सय जम्मा रु. ७२४३०/– रहेको छ ।
