• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमो नेता मुक्तिराम न्यौपानेको शोकसभा सम्पन्न


  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका कपिलवस्तुका नेता मुक्तिराम न्यौपानेको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।

    अध्यक्ष चित्रबहादुर केसीको मुख्य उपस्थितिमा २०८२ फागुन २८ गते बाणगङ्गा ४ नम्बर जितपुरस्थित न्यौपानेको निवासमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    निधन भएको सातौँ दिन आयोजित सो कार्यक्रमको आयोजना नेकपा (मसाल) कपिलवस्तुले आयोजना गरेको थियो ।

    कार्यक्रममा शोकमन्तव्य राख्दै अध्यक्ष केसीले स्मृतिशेष न्यौपानेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

    ‘कमरेड न्यौपाने गत लामो समयदेखि प्रवास मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेर काम गर्दै आउनुभएको र नेपालमा आएर पनि उहाँ राजमो जिल्ला उपाध्यक्ष, अखिल नेपाल किसान महासङ्घ (अप्फा) को जिल्ला अध्यक्ष पदमा रही पार्टीको जिम्मेवारी पूरा गर्नुभयो’ केसीले भन्नुभयो ।

    ‘मानिस जन्मेपछि मृत्यु हुनु अनिवार्य रहे पनि राष्ट्र, जनता र समाजप्रति उत्तरदायित्व वहन गर्नु महत्त्वपूर्ण विषय हो’ केसीले भन्नुभयो– ‘कमरेड न्यौपानेले त्यो काम पूरा गर्नुभयो । उहाँबाट अनुसरण गर्नुपर्ने विषय यो हो ।’

    देशको समसामयिक राजनीतिमाथि प्रकाश पार्दै उहाँले नेपालमा अमेरिकी साम्राज्यवाद हावी हुँदै गएको प्रष्ट पार्नुभयो ।

    जेएनजी आन्दोलनको प्रयोग, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरीचौकी, देशभरका भौतिक संरचना ध्वस्त बनाएर २०८४ मा हुने चुनाव २०८२ मै गराएर आफूअनुकूल सरकार बनाउन अमेरिका असफल भएको उहाँको दाबी थियो ।

    मसालको कपिलवस्तु जिल्ला प्रवक्ता माधव भाटक्षेत्रीको सञ्चालन तथा राजमो कपिलवस्तुका जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेको अध्यक्षतमा उक्त कार्यक्रम अगाडि बढेको थियो ।

    न्यौपाने गत फागुन २२ गते राति १० बजे उपचारको क्रममा निधन भएको थियो । उहाँको परिवारमा दुई छोरा र एक छोरी छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको थियो ।

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • २.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ३.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ४.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ५.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ६.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ७.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ८.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.