• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

इनिसा विक प्रकरण : अपराधीलाई कडा कारबाही गर्न महिला सङ्घको माग


  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घले सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या प्रकरणमा कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०८२ फागुन २९ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै महिला सङ्घले यस्तो माग गरेको हो ।

    इनिसा प्रकरणले महिला हिंसा र दण्डहीनताको अवस्था अहिलेको विद्यमान रहेको बताउँदै वक्तव्यमा यस्ता आपराधिक घटना दोहोरिन नदिनका लागि बालिका तथा महिलाको सुरक्षा हेतु प्रभावकारी नीति बनाउनसमेत मागि गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सुर्खेत वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया इनिसा विकलाई बलात्कारपछि हत्या गरिएको जघन्य घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    यस प्रकारको बर्बर घटनाले सिङ्गो नेपाली समाजलाई स्तब्ध बनाएको छ । महिलाको सुरक्षा र कानुनी शासनको धज्जी उडाएको छ । यस प्रकारका निन्दनीय घटनाले महिलामाथिको हिंसा र दण्डहीनताको स्थिति अहिले पनि विद्यमान छ भन्ने कुरालाई छर्लङ्ग पारेको छ ।

    हामीले यस घटनाको छिटोभन्दा छिटो पारदर्शी र निष्पक्ष रूपमा छानबिन गरी अपराधीलाई कडाभन्दा कडा सजाय दिन जोडदार माग गर्दछौँ र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन पनि माग गर्दछौँ साथै त्यस प्रकारका आपराधिक घटना दोहोरिन नदिन र बालिका तथा महिलाको सुरक्षाको लागि प्रभावकारी नीति बनाउन सामाजिक अनुसन्धानलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ भने भएका कानुनलाई कडाइपूर्वक कार्यान्वयन गर्न तदारुकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • २.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ३.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ४.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ५.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ६.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ७.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ८.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.