विराटनगर । सुनसरीको धरानमा ६ बसमा आगलागी भएको छ भने तीन जलेर नष्ट भएका छन् ।
Advertisement
मङ्गलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।
आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए ।
उनका अनुसार तीनवटा बसमा क्षति भएको छ ।