भारतको नयाँ दिल्ली स्थित चिराग दिल्लीमा रहँदै आएका बुवा शेर सिंह काउछाका 15 वर्षीय छोरा भुवन काउछा मार्च 8, 2026 दिउँसो 12:00 बजेदेखि हराइरहेका छन् ।
Advertisement
उनी अन्तिम पटक नयाँ दिल्लीको नेहरू नगर/लाजपत नगर क्षेत्रमा देखिएको थियो । उचाइ करिब 5.4 फुट भएका, कालो घुम्राउलो कपाल भएका, नीलो टी–शर्ट र कालो लोअर्स लगाएका र उनी हराउँदा उनले एचपी ब्रान्डको कालो झोला बोकेको र भर्खरै 10 कक्षाको बोर्ड परीक्षा दिएका निज भुवन काउछालाई कुनै महानुभावले फेला पार्नुभएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा निजका बुबा शेर सिंहको मोबाइल नम्बर 9810376339 मा सम्पर्क गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।