कालाआम्ब । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कालाआम्ब नगर समितिको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
Advertisement
मधु राणाको अध्यक्षता र बलराज काल्चेको सञ्चालनबाट आगाडि बढेको सो कार्यक्रममा शितल भण्डारी, शुसिला, राधिका, मायाँ अधिकारी र सरिता खत्रीले मन्तव्य दिनुभएको थियो ।