हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा ११६औँ अन्तर्रास्ट्रिय महिला श्रमिक दिवास कार्यक्रम हैदराबादमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तिलक रानाले अन्तर्रास्ट्रिय महिला श्रमिक दिवसको औचित्यता बारे मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य तथा उत्तर नगर समिति अध्यक्ष सुर्य बहादुर थापा, क्षेत्रीय सदस्य गङा कडायत, गुमा राना, सम्झना दुलाल, ईस्वरा पौडेल, उत्तर नगर समिति सचीव नरेन्द्र शर्मा, केन्द्रीय समता विभाग सदस्य गगन विक, क्षेत्रीय साँस्कृतिक विभाग संयोजक माया थापा, मध्य नगर महिला विभाग सान्ता विक, मधु खड्का, उत्तर नगर महिला विभाग राधा थापा, यसोधा न्यौपाने, शर्मिला थापा, माया भुजेल, लक्ष्मी केसी, देवि पौडेल, लक्ष्मी थापा, भरत कोली लगायतले मन्तव्य राख्नुको थियो ।
कार्यक्रममा पुष्पा पौडेलको अध्यक्षता, सोबिता पौडेलको सञ्चालन र बिजुला शर्माले स्वागत मन्तव्य रहेको थियो ।