• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इरानी नाविकहरूको श्रीलङ्कामा उपचार जारी


  •   आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
  • कोलम्बो । श्रीलङ्का सरकारले उद्धार गरिएका २२ जना इरानी नाविकहरूलाई अस्पतालबाट रिहा गरेको छ । उहाँहरूलाई अमेरिकी पनडुब्बीद्वारा डुबाइएका युद्धपोतबाट बचाइएका थिए ।

    Advertisement

    नाविकहरूलाई गालेस्थित करापितिया अस्पतालमा बुधबारदेखि उपचार दिइएको थियो । अस्पतालका एक मेडिकल अधिकारीका अनुसार, १० जना अझै उपचाररत छन् । यसै क्रममा, भारतीय महासागरबाट उद्धार गरिएका ८४ इरानीको शव पनि अस्पतालमा रहेको छ ।

    रिहा भएका नाविकहरूलाई सोही जिल्लाको एक समुद्री रिसोर्टमा राखिएको छ । श्रीलकाली अधिकारीहरूले बचाइएका सबैलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअनुसार हेरिएको जानकारी दिएका छन् । सरकारले यसका लागि अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग पनि सम्पर्क गरेको छ ।

    श्रीलङ्का अर्को इरानी युद्धपोतबाट आएका २१९ जना नाविकलाई पनि सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । उहाँहरूलाई कोलम्बो उत्तरको नौसेना शिविरमा राखिएको छ र सो जहाज श्रीलंका नौसेनाले नियन्त्रणमा लिएको छ ।

    श्रीलङ्का सरकारले दोस्रो जहाजलाई उत्तर–पूर्वी बन्दरगाह पुर्‍याउने योजना बनाएको भए पनि इञ्जिनमा समस्या र प्रशासनिक कारणले ढिलाइ भएको नौसेनाले जनाएको छ ।
    कोलम्बोले विदेशी दबाबमा इरानी नाविकहरूलाई घर फर्कन नदिएको भन्ने आरोप अस्वीकार गर्दै, श्रीलङ्का केवल अन्तर्राष्ट्रिय कानून र आफ्नै कानुनअनुसार काम गर्ने स्पष्ट पारेको छ ।

    अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा श्रीलंका सरकारको सार्वभौमिकता सम्मान गर्ने जनाएको छ ।

    यसैबीच, भारतले अर्को इरानी युद्धपोतलाई ‘मानवीय’ कारण देखाउँदै आफ्‌नो बन्दरगाहमा प्रवेश गर्न अनुमति दिएको थियो । भारतीय विदेश मन्त्रीका अनुसार, जहाजमा धेरै युवा क्याडेटहरू थिए र उनीहरूलाई नजिकैको सुविधाजनक स्थानमा राखिएको छ ।

    ती तीनवटा युद्धपोतहरू भारतले आयोजना गरेको बहुराष्ट्रिय नौसेना समीक्षा कार्यक्रममा सहभागी थिए, जुन मध्यपूर्व युद्ध सुरु हुनु अघि सम्पन्न भएको थियो ।

    आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.