बागलुङबजार । बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा मतगणना सुरु भएको छ ।
Advertisement
वडा वडा तहबाट गणना गर्ने प्रस्तावलाई निर्वाचन आयोगले स्वीकार गरेसँगै मतदान सुरु गरिएको हो ।
अहिले मतगणना गर्नका लागि बागलुङ नगरपालिकाकाको वडा नं. १ र काठेखोला गाउँपालिकाको वडा नं. १ को मतपेटिका खोलिएको छ ।
यसअघि वडा तहबाट मतगणना विषयमा छफल गर्न दुईपटक सर्वदलीय बैठक बसेको थियो ।