काठमाडौँ । देशभर १२ बजेसम्म करिब २३ लाख खसेको छ ।
Advertisement
विहान ७ बजेबाट सुरु भएको मत उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत खसेको हो ।
मधेश प्रदेशमा सबैभन्दा कम १०.४६ प्रतिशत मत खसेको छ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।