काठमाडौँ। विहान ७ बजेदेखि सुरुभएको मतदान देशभर साढे आठ लाख मत खसेको छ ।
Advertisement
देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो ।
साँझ पाँचबजेसम्म मतदान हुनेछ ।