• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ–१ मा निर्वाचन व्यवस्थापनसम्बन्धी भेला


  •   शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
  • बागलुङबजार । बागलुङ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन व्यवस्थापनसम्बन्धी भेला सम्पन्न भएको छ ।

    Advertisement

    साझा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीको प्रमुख आतिथ्यमा २०८२ फागुन १५ गते शुक्रबार जिल्ला सदरमुकाममा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै उम्मेदवार अधिकारीले मतदाता शिक्षा, मतदान प्रतिनिधिजस्ता व्यवस्थापकीय तथा विविन्न राजनीतिक विषयमा चर्चा गर्नुभएको थियो ।

    गठबन्धनको जित सुनिश्चित गर्न सबै लाग्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले मतदाता शिक्षादेखि प्राविधिक विषयसम्ममा मसिनो गरी लाग्न वा ध्यान दिन आग्रह गर्नुभयो ।

    क्षेत्रव्यापी रूपमा निर्वाचन प्रचारप्रसार उत्साहजनक प्रकारले अघि बढेको दाबी गर्दै उहाँले यो उत्साहलाई विजयमा परिणत गर्नका लागि सबै नेताकार्यकर्ता आआफ्नो क्षेत्रमा जिम्मेवारीपूर्वक लाग्न अनुरोध पनि गर्नुभयो ।

    कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू हितमान शाक्य, बलावती शर्मा र कृष्ण केसीले पनि मन्तव्य राख्दै साझा स्प्रिट कायम गरेर विजय हासिल गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

    सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सल्लाहकार अमरबहादुर थापालगायतको आतिथ्य रहेको थियो ।

    क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाको अध्यक्षता तथा सहसंयोजक कुमारविक्रम क्षेत्रीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा बागलुङ नगरस्तरीय प्रचारप्रसार समितिका संयोजक निर्मल श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमपूर्व बागलुङ नगरपालिकाका वडा नं. १, २, ३ र ४ मा उम्मेदवार अधिकारीको नेतृत्वमा दुई सयभन्दा बढी नेताकार्यकर्ताको समूहले घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो ।

    शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.