• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

तिमिल्सिना परिवार शोकमा, प्रगतिशील र शिक्षक सङ्घद्वारा श्रद्धाञ्जली


  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र तिमिल्सेना तथा अखिल नेपाल शिक्षक सङ्घ सिन्धुपाल्चोक बलेफीका सदस्य कमलप्रसाद तिमिल्सिना पितृशोकमा पर्नुभएको छ ।

    Advertisement

    २०८२ फागुन ९ गते बुबा गङ्गाप्रसाद तिमिल्सिनाको निधन भएसँगै उहाँहरू पितृशोकमा पर्नुभएको हो ।

    सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका, वडा नं. ५ निवासी स्मृतिशेष तिमिल्सिनाको जन्म २००४ असार २२ गते भएको थियो ।

    उहाँको परिवारमा पत्नी गोमाकुमारी तिमिल्सिना, छोरी गोमादेवी पराजुली, कमला पराजुली, छोराहरू ज्ञानेन्द्र तिमिल्सिना, कमलप्रसाद तिमिल्सिना र निर्मल तिमिल्सिनालगायत रहेका छन् ।

    प्रगतिशीलद्वारा श्रद्धाञ्जली

    यसैबिच, प्रगतिशीलले शोकवक्तव्य जारी गर्दै स्मृतिशेष गङ्गाप्रसाद तिमिल्सिनाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा फागुन १४ गते शोकवक्तव्य जारी गर्दै प्रगतिशीलले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको हो ।

    शोकवक्तव्यमा भनिएको छ– “हाम्रो सङ्गठन प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र तिमिल्सिनासमेतका ७८ वर्षीय पिता गङ्गाप्रसाद तिमिल्सिनाको २०८२ फागुन ९ गते निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै शोकसन्तप्त तिमिल्सिना परिवारप्रति समवेदना व्यक्त गर्दछौँ ।”

    शिक्षक सङ्घको पनि श्रद्धाञ्जली

    त्यस्तै, शिक्षक सङ्घले पनि शोकवक्तव्य जारी गर्दै स्मृतिशेष तिमिल्सिनाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    सङ्घका राष्ट्रिय समिति सदस्य गङ्गाप्रसाद पौडेलले फागुन १४ गते शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको हो ।

    शोकवक्तव्य यस्तो छ– “अखिल नेपाल शिक्षक सङ्घ सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद तिमिल्सिनासमेतका बुबा गङ्गाप्रसाद तिमिल्सिनाको निधन भएकोमा हामी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ तथा सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ । शोकको यस घडीमा सम्पूर्ण तिमिल्सिना परिवारप्रति धैर्यधारण गर्न अनुरोध गर्दछौँ ।”

    बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.