• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

राजमो डोटीले केआइसिंहको वायलमा पालिकास्तरीय सभा गर्दै


  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा डोटीले २०८२ फागुन १२ गते मङ्गलबार केआइसिंह गाउँपालिका स्तरीय आमसभा गर्ने भएको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष डबल बोगटीका अनुसार खुल्ला चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत सो पालिकाको सदरमुकाम वायलमा सभा गर्न थालेको हो ।

    सभालाई राजमो महासचिव तथा डोटी निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज भट्टले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    बोगटीका अनुसार राजमो डोटीले उम्मेदवार भट्टसहित जिल्लाव्यापी भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । हालसम्म जोरायल गाउँपालिका, बडिकेदार गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाका सबैजसो वडामा जनभेटघाट, पर्चा वितरणजस्ता कार्यक्रम सम्पन्न भइसकेको छ ।

    आइतबार राजमो टोलीले केआईसिंह गाउँपालिकाको वडा नम्बर १ डुम्राकोटमा घरदैलो सम्पन्न गरेको थियो । अब केआइसिंह गाउँपालिका, शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकाका केही वडामा पुग्न बाँकी रहेको जानकारी प्राप्त भएको छ ।

    प्रचार टोलीमा महासचिव तथा उम्मेदवार भट्टसँगै जिल्ला अध्यक्ष बोगटी, जिल्ला उपाध्यक्ष रमेश अवस्थी, जिल्ला सचिव मानबहादुरसहित राजमो नेताहरूको सहभागिता रहेको छ ।

    अध्यक्ष बोगटीका अनुसार राजमोप्रति डोटेली जनताको राम्रो सद्भाव र प्रतिक्रिया प्राप्त भइरहेको बताइएको छ ।

    ‘हामी अहिलेसम्म जहाँ जहाँ पनि घरदैलो कार्यक्रममा गयौँ, त्यहाँ त्यहाँ राजमोप्रति जनताको राम्रो सद्भाव प्राप्त भएको छ’ उहाँले भन्नुभयो– ‘उम्मेदवार पनि अरू दलको भन्दा सशक्त हुनुहुन्छ भन्ने जनताकै भनाइ छ ।

    डोटी जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । त्यहाँ एउटा मात्रै प्रतिनिधिसभा निर्वााचन क्षेत्र रहेको छ ।

    आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.