• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जाजरकोटको गाउँगाउँमा पुग्यो राजमोको प्रचार अभियान (फोटासहित)


  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
  • खलङ्गा । जाजरकोटको गाउँगाउँमा राष्ट्रिय जनमोर्चाको प्रचार अभियान पुगेको छ ।

    Advertisement

    राजमोको तर्फबाट रत्नबहादुर खड्काको उम्मेदवारी दर्ता भएसँगै राजमो जाजरकोट माघ २१ गतेदेखि निरन्तर प्रचार अभियानमा जुटेको हो ।

    राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीका अनुसार माघ ५ गते जिल्ला भेलासँगै राजमोले माघ ६ गते खड्काको उम्मेदवारी दर्ता गराएको थियो ।

    त्यसलगत्तै माघ २१ गतेदेखि २९ गतेसम्म छेडागाड नगरपालिकाको वडा नं. ५, १० र ११ नम्बर वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो । सोही अवधिमा राँगा, नल्फु, झाप्रा, खलसकुर, मिलबजार, थलहमा पनि घरदैलोसँगै पर्चा वितरण गरिएको थियो ।

    फागुन १ गते राजमो टोलीले भेरी नगरपालिकाको बोहरागाउँ, कुदु, भुन्चौर, रावतगाउँ, रानागाउँ तथा शिवालय गाउँपालिकाको छेडा, मर्कबजार, बालुवाखार, मनघाट बजारमा घरदैलो गरेको थियो ।

    फागुन ३ गते बडावन, दसेरा, जेबा, सुयाँडामा पनि राजमोको प्रचार टोली पुगेको थियो ।

    फागुन ४ गते नलगाड नगरपालिकाको कालिकाबजार, दल्ली, रिम्नामा पर्चा वितरणसँगै घरदैलो कार्यक्रम र कोणसभा सम्पन्न गरिएको थियो । त्यसै क्रममा सदरमुकाम खलङ्गाबजारमा घरदैलो, कोणसभा पनि सम्पन्न गरिएको थियो ।

    सो स्थानको कोणसभामा जाजरकोटका उम्मेदवार खड्का, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढा, राजमो सल्यानका अध्यक्ष ढकनप्रसाद शर्मा, राजमो जाजरकोटका अध्यक्ष पूर्णबहादुर बुढालगायतले मन्तव्य राख्नुभएको थियो ।

    फागुन ५ गते कुशे गाउँपालिकाको बावनगाउँ, रिसखा, पाँचकाटिया, दमदाल, ढिमे, खुर्पा, ज्वारगाउँ, घरमाङमा, समैलामा बैठक तथा अन्य कार्यक्रम सम्पन्न भएको थियो ।

    फागुन ६ गते सोही पालिकाको टालेगाउँ, तम्ती, धाउनी, सेराबजार, पजारु, राजीकोट, थलहसम्म प्रचार टोली पुगेर सोही स्थानमा बास बसेको थियो ।

    फागुन ७ गते राजमोले थलहमा कोणसभा सम्पन्न भएको थियो । सभालाई राजमो केन्द्रीय सदस्य प्यासी, रक्तिमका अध्यक्ष बुढा र राजमो सल्यानका अध्यक्ष शर्माले मन्तव्य राख्नुभएको थियो ।

    सोही दिन शिवालय गाउँपालिकाको शिवालयबजारमै घरदैलो तथा कोणसभा सम्पन्न भएको थियो । सो स्थानमा पनि प्यासी, बुढा र शर्माले सम्बोधन गर्नुभएको थियो ।

    फागुन ८ गते जुनिचाँदे, देसीबाटा, पराले, कारिगाउँ, डाँडाकोट, सानोखोला, बडकुले, सुवानाउली र सिउरुघाटमा राजमोको प्रचारटोली पुगेको थियो ।

    फागुन ९ गते छेडागाड नगरपालिकाको कार्कीगाउँ तथा भेरी नगरपालिकाको भुरगाउँ र जगतिपुरमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।

    राजमो केन्द्रीय सदस्य प्यासीका अनुसार टोलीमा राजमो जाजरकोटका सचिव रामबहादुर शाहीलगायतको सहभागिता रहेको छ ।

    ‘हालसम्म जाजरकोटका सातओटा पालिकामध्ये छओटा पालिकामा प्रचारटोली पुगिसकेको छ’ प्यासीले भन्नुभयो– ‘फागुन १० गते आराम गरेपछि फागुन ११ गतेदेखि पुन: प्रचार कार्यक्रमले तीव्रता पाउनेछ ।’

    आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.