• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अप्फासम्बद्ध उम्मेदवारलाई विजयी गराउन अपिल


  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले आफ्नो सङ्गठनसम्बद्ध १२ जना नेतालाई राष्ट्रिय जनमोर्चाले उम्मेदवार बनाएकोमा धन्यवाद दिँदै उनीहरूलाई जिताउन अपिल गरेको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीले २०८२ फागुन २ गते शनिबार अपिल प्रकाशन गर्दै यस्तो अपिल गर्नुभएको हो ।

    देशको ६३ प्रतिशत जनता किसान रहेको तथ्यतर्फ स्मरण गराउँदै अप्फाले किसान नेतालाई जिताएमा कृषिसम्बन्धी विषयमा न्याय मिल्ने अपेक्षा प्रकट गरिएको छ ।

    अपिलमा भनिएको छ–

    “आगामी २०८२ फागुन २१ गतेको आमचुनावमा राष्ट्रिय जनमोर्चाले अखिल नेपाल किसान महासङ्घ (अप्फा) का साथीहरूलाई उम्मेदवार बनाएको छ । यसबापत हामी राष्ट्रिय जनमोर्चालाई धन्यवाद दिन चाहान्छौँ । राष्ट्रियताको रक्षा, सङ्घीयताको खारेजी, गणतन्त्रको रक्षा, भ्रष्टाचार विरुद्ध तथा सुशासनको पक्षमा गम्भीर मुद्दा उठाएर चुनावमा उम्मेदवार बनाइएका छ । ६३ प्रतिशत बाहुल्य भएको किसान जनसङ्ख्याले किसान सङ्गठनमा लागेका उम्मेदवारलाई जिताएमा माथिका मुद्दाको पक्षमा सफलता हासिल हुने निश्चित छ । देशको मूल समस्या भनेकै किसान समस्या हो । यसका लागि अप्फाले लगातार सङ्घर्ष गर्दै आइरहेको छ । चुनावको अवसरमा किसानका मुद्दालाई बिर्सेर जनताले ठुला वा लोकप्रियतावादी पार्टीलाई जिताएर लगातार गल्ती गर्दै आइरहेका छन् । गणतन्त्र स्थापनापछि आजसम्म ती पार्टीहरू कुर्सीको खेलजस्तै लगातार सत्ता सम्हालिरहेका छन् । उनीहरूले किसान र सुकुम्बासीका समस्यालाई समाधान गर्न पूरै बेवास्ता गरेको हामी भुक्तभोगी छौँ । यो जनताको देशविरोधी, संविधान विरेधी भ्रष्टलाई हराउने अवसर हो । त्यसैले अप्फाका र राष्ट्रिय जनमोर्चाका सम्पूर्ण उम्मेदवारलाई जिताई भ्रष्टाचारी, देशद्रोही र गणतन्त्र मास्ते तत्त्वलाई हराउन हाम्रो सङ्गठन अपिल गर्दछ ।”

    अप्फासम्बद्ध उम्मेदवार

    १. तुलसी सापकोटा, महासचिव तथा अध्यक्ष, अखिल नेपाल सुकुम्बासी सङ्घ, बाँके–१

    २. राजेन्द्र गैरे, केन्द्रीय सदस्य, स्याङ्जा–२

    ३. रुकबहादुर पराजुली, केन्द्रीय सदस्य, रुपन्देही २

    ४. चन्द्र सापकोटा, केन्द्रीय सदस्य, नवलपुर–१

    ५. नीलगोविन्द महर्जन, केन्द्रीय सल्लाहकार, ललितपुर–३

    ६. ईश्वरीप्रसाद पैयानी, बागमती प्रदेश सदस्य, भक्तपुर–१

    ७. जयश्वर रेग्मी, लुम्बिनी प्रदेश सदस्य, रुपन्देही–५

    ८. मनिराम खनाल, दाङ जिल्ला सचिव, दाङ–२

    ९. हरि केसी, केन्द्रीय सदस्य, अखिल नेपाल सुकुम्बासी सङ्घ, रुपन्देही–१

    समानुपातिक उम्मेदवार

    १. वेदीलाल सापकोटा, केन्द्रीय सदस्य, बागलुङ

    २. गणेश गौतम, केन्द्रीय सल्लाहकार, रुपन्देही

    ३. कर्मराज चौधरी, पूर्व केन्द्रीय सदस्य, कलिपस्तु

    शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.