नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राजमो केन्द्रीय सदस्य नारायण जिसीको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले आज फागुन एक गते विज्ञप्ती प्रकाशित गरि जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
Advertisement
