• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अमेरिकी साम्राज्यवादले नेपालमा आफ्‌नो अनुकुलको सरकार बनाउन खोजेको छ : सिंह


  •   सोमबार, माघ २६, २०८२ मा प्रकाशित
  • केर सिंह अदै,

    Advertisement

    तौलिहवा । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले साम्राज्यवादले नेपालमा आफ्‌नो अनुकूलको सरकार निर्माण गर्न लागेको बताउनु भएको छ । कपिलवस्तु जिल्लाको चार नम्बर जीतपुरमा राष्ट्रिय जनमोर्चाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले अहिलेको चुनावमा नेपाली जनताको प्रधान विरोधी पक्ष अमेरिकी साम्राज्यबाद भएको बताउनु भयो ।

    ‘धुन्दकारी डोनाल्ड ट्रम्पले संसार कब्जा गर्दै हिँडेको छ, उसले नेपालमा एमसिसी भित्रायर तिब्बत टुक्राउनका लागि नेपालमा प्रत्यक्ष उपस्थित हुन चाहिरहेको छ ।’ सिंहले भन्नुभयो– ‘त्यसका लागि साम्राज्यवादले नेपालमा आफ्‌नो अनुकूलको सरकार निर्माण गर्ने काममा सक्रिए रहेको छ ।’ नेपाली जनतालाई भ्रमित बनाएर नयाँ र वैकल्पिक राजनीतिक शक्तिको नाममा विभिन्न कठपुतली अराजनैतिक व्यक्तिहरूलाई साम्राज्यवादले उपयोग गरिरहेको सिंहले दावी गर्नुभयो ।

    प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले जनता सचेत नभए देश अमेरिकी कब्जामा जाने बताउँदै अहिलेको प्रमुख मुद्दा राष्ट्रियता, गणतन्त्रको रक्षा, संघीयता खारेज नै रहेको बताउनु भयो ।

    कार्यक्रममा समानुपातिक उम्मेदवार दधिराम आचार्य, कर्मराज चौधरी, रामकरण कुर्मी, प्रत्यक्ष उम्मेदार माधव भाट क्षेत्री, लक्ष्मी पोख्रेल, केरसिंह अदैले आ–आफ्‌नो परिचय दिई सम्पूर्ण कार्यकर्ता शुभचिन्तक एवं आम जनसमुदायलाई गिलास चिन्हमा मतदान गरी विजयी बनाउन अपील गर्नु भयो ।

    कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका सल्लाहकार वासुदेव पोख्रेलको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे, सञ्चालन शशी सापकोटा र स्वागत पिताम्बर खनालले गर्नु भएको थियो ।
    यसै गरी चार नम्बरमा कपिलवस्तु क्षेत्र न १ को चुनाव प्रचार प्रसार कार्यलय स्थापना गरिएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यकारी अध्यक्ष रेश्मी राज नेपालीले रिबन काटेर कार्यलय उद्घाटन गर्नुभएको थियो ।

    सोमबार, माघ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.