• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लक्ष्मण पन्थीको स्मृतिमा गुल्मीमा श्रद्धाञ्जली सभा

  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, गुल्मी ।
    राष्ट्रिय जनमोर्चा गुल्मीका जिल्ला सदस्य लक्ष्मण पन्थीको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । राजमो गुल्मीको आयोजनामा उहाँकै निवास इस्मा गाउँपालिका हस्तीचौरमा श्रद्धाञ्जली सभा गरिएको हो ।

    Advertisement

    पन्थीको निधन भएको १३ औँ दिनमा भएको स्मृतिसभामा राजमो नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा उहाँको फोटोमा माल्यार्पण गरी पन्थीले पार्टी र समाजलाई पुर्याउनुभएको योगदानको स्मरण गरियो ।

    राजमो जिल्ला अध्यक्ष जीवन रानाले स्वर्गीय पन्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले एउटा असल संगठनकर्ता गुमाएको बताउनुभयो । उहाको निधनबाट राजमोलाई अपूरणीय क्षती भएको बताउँदै शोकलाई शक्तिमा बदल्न अझै तनमनले संगठन निर्माण कार्यमा निरन्तर लागिरहनु पर्ने वताउनु भएको थियो।

    माल्यार्पण गर्नेहरुमा राजमो जिल्ला सचिव छविलाल सर्तुङ्गी, उपाध्यक्ष रामेस्वर खत्री, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष कमल अर्याल, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य गुमानसिङ पुन, राजमो जिल्ला कोषाध्यक्ष टेक बहादुर केसी, राजमो मदाने गाउँपालिकाका सचिव प्रेम अर्याल, अखिल नेपाल शिक्षक संगठन गुल्मीका अध्यक्ष नित्यानन्द अर्याल, प्रगतिशील पत्रकार संघ गुल्मीका अध्यक्ष हरि न्यौपाने हुनुहुन्थ्यो ।

    यस्तै, राजमो रेसुङ्गा नगरपालिका सचिव शंकर प्रसाद पोख्रेल, राजमो इस्मा गाउँपालिकाका सचिव खुम बहादुर खत्री, राजमो मुसीकोट नगरपालिका सचिव ईस्वरी आचार्य, राजमो सत्यवती गाउँपालिकाका सचिव कलम पुलामी मगर लगायतका कार्यकर्ता समर्थक, शुभचिन्तक तथा पारिवारिक सदस्यहरुले पनि पन्थीको फोटोमा माल्यार्पण गर्दै उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो ।

    राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको सञ्चालन नर वहादुर विसीले गर्नुभएको थियो ।

    राजमो जिल्ला सदस्य एवं इस्मा गाउँ समितिका अध्यक्ष पन्थीको ६५ वर्षको उमेरमा गत असार २६ गते आफनै निवासमा निधन भएको थियो ।

    शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.