• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

साम्राज्यवादका मतियारहरूबाट समय मै सजग बनौँ : अध्यक्ष केसी


  •   शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको छ ।

    Advertisement

    कार्यक्रमको उद्घाटन मन्तव्य दिंदै केसीले राजा महेन्द्र र विरेन्द्रले निश्कासित गरेको व्यक्ति बारबरालाई नागरिकता दिने काम काँग्रेस–माओवादीले गरेको बताउनु भयो । ‘आज उनै बारबराको नाममा खोलिएको बारबरा फाउण्डेशनले नेपालको राज्यसत्ता चलाउने काम गरिरहेको छ ।’ केसीले अगाडि भन्नु भयो– ‘आगामी फागुन २१ मा हुने चुनावमा बारबरा फाउण्डेशनका कैयौँ व्यक्तिहरू रास्वपा र काँग्रेसबाट उम्मेद्वार बनेका छन् ।’

    केसीले विदेशी शक्तिबाट सञ्चालिन फाउण्डेशनका सदस्यहरूले यो देशको भविष्य कतातीर लैजाँदै छन् भन्ने आजैदेखि नेपाली जनता सजग हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रमको अध्यक्षता सिद्धार्थनगर नगर समितिका अध्यक्ष हिरालाल धामीले गर्नुभएको थियो, भने सञ्चालन नगर सचिव सगिर आलमले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई कृष्ण बहादुर कुँवरले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा कम्युनिस्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी संघबाट दुर्गानाथ खरेल, नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल किसान संघका शिवराम घिमिरे, क्षेत्र नम्बर ३ का उम्मेद्वार बद्रे आलम, क्षेत्र नम्बर २ का उम्मेद्वार रुकबहादुर पराजुली लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    त्यस्तै समानुपातिक उम्मेद्वार सगिर आलम, राम किसुन बानिया, घनश्याम कहाँर, राजकुमार गुप्ता, भुवन भाष्कर तेली, जावेद आलम, मञ्जु गुप्ता, बविता गुप्ता, रेहाना खातुन, सुनकेसी कुमारी कुर्मी लगायतले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    भेलाले माघ २४ गतेदेखि घरदैलो कार्यक्रम सम्पन्न पार्ने र फागुन ४ गतेदेखि विभिन्न स्थानमा खुल्ला सभाहरू सम्पन्न पार्ने कार्यक्रम रहेको युगदर्शनलाई जानकारी प्राप्त भएको छ ।

    भेलाले हिरालाल धामीको संयोजकत्वमा प्रचार प्रसार समिति निर्माण गरिएको छ ।

    शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.