• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको छ : सिंह

"प्युठान नगरपालिकामा राजमोद्वारा ७९ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन "

  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित
  • खलङ्गा, प्युठान । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भएको छ ।

    Advertisement

    पुन्यखोलामा बुधबार माघ २२ गते सम्पन्न राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिंहले अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको बताउनु भयो । दुई देशको लडाइँमा नेपाल अछुतो रहन नसक्ने सिंहको भनाई थियो ।

    ‘नेपालको भूमि प्रयोग नगरिकन अर्को बाटो छैन ।’ सिंहले अगाडि भन्नुभयो– ‘त्यसैले नेपाललाई युद्ध मैदान गराउने रणनीति अनुसार अमेरिकाले नयाँ र वैकल्पिक भनिएका राजनीतिक दललाई उपायो गरेको छ ।’

    राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले प्युठानमा काँग्रेसका उम्मेद्वार अमेरिकाको बारबारा फाउन्डेसनका केन्द्रीय सदस्य हुनु प्युठानको लागि मात्रै नभएर सिंगो देशको लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

    थापाले एमालेका उम्मेद्वार, घण्टि पार्टीको उम्मेद्वारबाट प्युठान जिल्ला अगाडि बढ्न नसक्ने दाबी गर्दै राष्ट्रिय जनमोर्चाका उम्मेद्वार तिलक जिसीले जित्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

    राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार तिलक जिसीले राष्ट्र राष्टियता जोगाउन, समग्र प्युठानको बिकास निर्माणका लागि आफुलाई मतदान गरि विजयी बनाउनु अपिल गर्नु भयो ।

    कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित, नेकपा मसालका जिल्ला प्रवक्ता राम पहाडी, समानुपातिक उम्मेद्वार लक्ष्मी परियार, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमान सिंह केसी, अखिल छैठौँका जिल्ला सदस्य माया घर्ती लगायतको आतिथ्यता एवं मन्तव्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता नगरपालिका पार्टी अध्यक्ष धुर्व थापाले र सञ्चालन लाल बहादुर रावतले गर्नुभएको थियोे ।

    प्युठान नगरपालिकाका सबै वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको सो भेलाले नगर अध्यक्ष धुर्व थापाको संयोजकत्वमा ७९ सदस्यीय चुनाब प्रचारप्रसार समिति गाठन गरेको छ ।

    बुधबार, माघ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.